आइतबार २१ मंसिर, २०८२

Author: Corporate Angle

  • मुख्य समाचार
    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्ने भएको छ । शुक्रबार भवन निर्माणको शिलान्यास गरिएको हो ।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो । उक्त भवन बनाउनका ला…
  • मुख्य समाचार
    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सङबिच शुक्रबार भेटवार्ता भएको छ । बैठकमा मन्त्री परियारले नेपाल–चीनबिचको दीर्घकालीन मित्रतालाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  …
  • बिजनेस
    तनहुँ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पा…
  • मुख्य समाचार
    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् । विशेष अदालतमा शुक्रबार उनको बयान भएकोमा थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको हो । त्यसपछि इजलासले मुद्दालाई आइतबार पेश गर्न आदेश दिएको छ । त्यतिन्जेलसम्म उ…
  • अन्तरास्ट्रिय
    मुम्बई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबीच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआई) ले शुक्रबार आफ्नो रेपो दर २५ आधार अंक घटाएर ५.२५ प्रतिशत गरेको छ। ऋणात्मक मूल्य-दबाव (कम मुद्रास्फीति) र निर्यातमा कमीले प्रमुख अर्थतन्त्रलाई राहत दिन सक्ने आशामा मौद्रिक नीत…
  • बिजनेस
    धनुषा । मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् । पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका…
  • मुख्य समाचार
    काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि ६ वटा इजलास सञ्चालनमा आउने भएको छ । भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेसी तोकेर सुनुवाइ गर्दै आएकोमा आइतबारदेखि ११ वटा इजलास गठन गरेसँगै पूर्ण रूपमा सञ्चालन हुनेछ । जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हु…