Author: Corporate Angle
-
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान सत्ता समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरेका छन् । ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ, यस्ता भ्रममा नप…
-
काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् । आज (शुक्रवार) दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै उनले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् । एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन ग…
-
काठमाडौं, ७ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताए । …
-
काठमाडौं, ७ मंसिर । सत्तारूढ नेकपा एमालले दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दरवारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली निकाल्न थालेको एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, श…
-
काठमाडौं, ७ मंसिर । नेकपा एमालेसहितको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्याली अहिले दरबारमार्ग भेला हुने क्रम जारी छ । एमालेले सभाअघि विभिन्न स्थानबाट र्याली निकालेको थियो । यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्र…
-
काठमाडौँ, ७ मङ्सिर । नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ । र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ स् तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सह…
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
सामा चकेवा महोत्सव
श्रम शिविर–धान चुटाई