मंगलबार २९ पुस, २०८२

बैंक / वित्तीय

  • मुख्य समाचार
    काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समित…
  • बैंक / वित्तीय
    काठमाडौं । सानिमा बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा नेशनल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ । उक्त सम्झौता पश्चात, एनपीएस एनसीएसमा बैंकको स्वीच इन्टिग्र…
  • बिजनेस
    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले वासुदेव घिमिरेको १ लाख ६३ हजार ५६१ कित्ता, नेत्र लाल बनको ७५ हजार ७७२ कित्ता, झविन्द्र भण्डारीको ५१ हजार २०५ कित्ता र राजकुमार थापाको १८ हजार ८४४.७२…
  • बैंक / वित्तीय
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजपनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रिय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी गर्न लागेको हो।  यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट…
  • बैंक / वित्तीय
    काठमाडौं ।  लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ । साधारण सभाले आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनी महानुभावहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभा…
  • बैंक / वित्तीय
    काठमाडाैं । लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गरेकाे छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय…
  • बैंक / वित्तीय
    काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ तथा सेटलमेन्ट सुनि…
  • बैंक / वित्तीय
    काठमाडौं । आज सोमबार एकैदिन १४ वटा कम्पनीहरूको वार्षिक साधारण सभा बोलाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक, लघुवित्त, जलविद्युत्, होटल लगायत कम्पनीहरूले काठमाडौं उपत्यकासहित चितवन र भर्चुअल माध्यमबाट साधारण सभा आयोजना गर्न लागेका हुन् । आज साधारण सभा गर्ने कम्पनीहरूमा कतिपय कम्पनीले लाभांश दिए…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ६’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।  यो एकवर्षे अवधिको ऋणपत्रको ब्याज भुक्तान…
  • बैंक / वित्तीय
    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिश नगद लाभांश कर प्रयोजनका लागि गरी कुल १५ प्रतिशत लाभांश वि…
  • मुख्य समाचार
    काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाका ७ वटा शाखा कार्यालय बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सुरुदेखि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामा सामान्य कमी आएको देखिएको हो। तथ्याङ्कअनुसार २०८२ असार …
  • बैंक / वित्तीय
    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य ग…
  • बैंक / वित्तीय
    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र…
  • बैंक / वित्तीय
    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्यायको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो । युनियन&nd…
  • बैंक / वित्तीय
    काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकको ३०औँ वार्षिक साधारण स…
  • बैंक / वित्तीय
    काठमाडौँ । एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल ज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैं…
  • बिजनेस
    काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सवारीसाधान कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकक अनुको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा २.८४ प्रतिशतले यस्तो कर्जा वृद्धि भएको हो ।  यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ३० अर्ब भन्दा बढी सवारी साधन कर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र…
  • बिजनेस
    काठमाडौं । सरकारले विद्युतीय व्यापार (ई–कमर्स) को वित्तीय कारोबारलाई औपचारिक, सुरक्षित र पारदर्शी बनाउन नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे प्रयोग गर्न अनिवार्य गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ अनुसार अब सबै …
  • बैंक / वित्तीय
    काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित गरेको सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’  निष्कासन गर्ने भएको हो ।  सूचनाअनुसार ऋणपत्रको बोलकबोल पुस …
  • बैंक / वित्तीय
    काठमाडौँ । कोशी प्रदेशमा स्टार्टअप उद्यमहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयले सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ प्रतिवेदन अनुसारसो प्रदेशमा १६० स्टार्टअप उद्यममध्ये ८० प्रतिशत उद्यम नाफामा सञ्चालनमा छन् । तिनको औसत …
  • बैंक / वित्तीय
    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवार…