बैंक / वित्तीय
-
काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको छ । लक्ष्य निर्धारण गरी सोअनुसारको रकम बचत गर्न सक्नेगरी बैंकले यो योजना ल्याएको हो । यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरूवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् । &…
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नोटा छाप्न ठेक्का दिएको जानकारी दिएको हो । उक्त ठेक्का अनुसार, एक हजार रुपैयाँ दरका कुल ४३ करोड थ…
-
काठमाडौं । नेपालमा डिजिटल भुक्तानी तीव्र गतिमा विकास भइरहेको छ । वित्तीय कारोबार शैलीमा परिवर्तन ल्याउन डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले महत्त्वपूर्ण लगानी गर्दै आएका छन् । यसका कारण बैंक शाखा कार्यालयमा लाइन बसेर कारोबार गर्ने संख्या घट्दो क्रममा छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा सिद्धार्थ बैंक सकारात्मक र मह…
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंककाअनुसार …
-
काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच नविन डिजिटल बैंकिङ सेवाबारे छलफल भएको छ । बैंकको कर्जा दायरा विस्तार, नविन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि …
-
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.९ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद न…
-
काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६.९५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ४१ करोड ७९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो । नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज…
-
काठमाडौं । कुमारी बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ६.९८ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ४.९६ प्रतिशत थियो । बैंकको खुद नाफा २ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा …
-
काठमाडौं । प्राइम कमर्सियल बैंकको असोज मसान्तसम्म वितरणयोग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर वितरणयोग्य नाफा १९.६८ रुपैयाँ हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो । …
-
काठमाडौं । एनएमबी बैंकको खुद नाफा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो । नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्न…
-
काठमाडौं । कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा १९ करोड ९ लाख रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षक…
-
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकक…
-
काठमाडौं । सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्…
-
काठमाडौं । नबिल बैंकको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रमले छैटौं चरणको फेलोसिप आह्वान गरेको छ । बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिबी निवारण र समावेशीलाई दिगो गर्ने उद्यमीहरू सहभागी गराउने गरी यो संस्करण सुरु गरेको हो । बैंकले यसभन्दा अघि ५ वटा फेलोसिप कार्यक्रममा सञ्चालन गरिस…
-
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको कार्यक्रममा भदौ महिनामा सञ्चालन भएको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई महानायक राजेश हमालको प्रेरक विचार तथा अनुभव प्रद…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले दीर्घकालीन तरलता प्रशोचन उपकरणको प्रयोग बढाउँदै लगेको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ६ महिने निक्षेप संकलन उपकरणको प्रयोग बढाएको हो । आइतबार बैंकले ४० अर्ब रुपैयाँ बराबरको १७५ दिने निक्षेप संकलन उपकरण जारी गरेको छ । यसभन्दा अघि गत …
-
काठमाडौं । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ । बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्याउने र वाणिज्य बैंकमा स्तरोन्नति…
-
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ । सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीम…
-
काठमाडौं । कुमारी बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष बैंकले एक लाखको दरले छात्रवृत्ति स्वरुप रकम प्र…
-
काठमाडौँ : प्रभु बैङ्क लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैङ्कले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैङ्कले विद्यमान संस्थापक शेयरधनीका …
-
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डी.सी.मा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वि…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
‘नीलो प्रेम’ : युवामाझ लोकप्रिय, आदर्श प्रेमको जीवन्त चित्रण
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन