शुक्रबार ०२ जेठ, २०८२

कोर्पोरेट समाचार

  • कोर्पोरेट समाचार
    सुन्दरहरैँचा, ५ वैशाखः मोरङको सुन्दरहरैँचा नगरपालिकामा शुक्रबार नेपाल पत्रकार महासङ्घ मोरङ तथा सुन्दरहरैँचा पत्रकार समूहद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक । तस्बिरः मणिराम दाहाल÷रासस
  • कोर्पोरेट समाचार
    घोराही, (दाङ) ५ वैशाखः दाङको राजपुर गाउँपालिका–तीनस्थित स्थानीय किसानले पालेको बाख्रा । बाख्राको बजारीकरणमा समस्या नहुने भएको हुँदा पछिल्लो समय व्यावसायिक रुपमा बाख्रापालन गर्नेहरु बढ्न थालेका छन् । तस्बिरः सुशीला ओली÷रासस
  • समाज
    गुल्मी, ५ वैशाखः गुल्मीको सदरमुकाम तम्घासमा शुक्रबारदेखि शुरू हुन लागेको दोस्रो गुल्मी महोत्सवको अवसरमा सदरमुकाम तम्घास बजारमा निकालिएको शोभायात्राका सहभागी । गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा वैशाख ५ देखि १७ गतेसम्म जिल्लामा कृषि, पर्यटन एवं व्यापार मेलाको आयोजना गर्न लागिएको छ । तस्बिरः जनार्दन घिमिरे÷…
  • कोर्पोरेट समाचार
    म्याग्दी, ४ वैशाखः धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो । धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३…
  • बिजनेस
    मध्यविन्दु (नवलपरासी), ४ वैशाखः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजा…
  • कोर्पोरेट समाचार
    काभ्रेपलाञ्चोक, ३ वैशाख ः गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो…
  • मुख्य समाचार
    काठमाडौँ, ३ वैशाखः प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको…
  • बिजनेस
    काठमाडौं, २९ माघ । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा २०८१ माघ २८ गते सोमबार होटल भिष्वा, वीरगन्जमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ ।​ यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनस…
  • बिजनेस
    काठमाडौं, २३ माघ । पञ्चकन्या ग्रुपले नेपाली ब्रान्डको उच्च गुणस्तरीय ‘पञ्चकन्या बाथवेयर’ बजारमा ल्याएको छ । योसँगै बाथरुममा प्रयोग हुने धारा, सावर, पाइप लगायत सामानमा विदेशीको विकल्प आएको हो । व्यावसायिक घराना पञ्चकन्या ग्रुपले नेपालमै उच्च गुणस्तरका यस्ता सामान बजार ल्याएको बताएको छ । ग्रुपले ‘पञ्च…
  • बिजनेस
    काठमाडौं, २१ माघ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ७३० को विन्दुमा कायम भएको हो । आज ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९…
  • बिजनेस
    काठमाडौं, २१ माघ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडिआरटी सीओटी र टटमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ। रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृत…
  • बैंक / वित्तीय
    काठमाडौं, २० माघ । धौलागिरी लघुवित्तले दोस्रो त्रैमाससम्म कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा रहेको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी २०…
  • बिजनेस
    काठमाडौं, १८ माघ । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रा.लि.ले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरु उपलब्ध गराएको छ । सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो  । मिशलिनका दुई व…
  • अटो
    काठमाडौं, १७ माघ । जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने तयारी गरेको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन् । प्रोटन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री …
  • बिजनेस
    काठमाडौँ, १७ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको “लिडर्स नाईट वीथ भूषण दाहाल” कार्यक्रम सम्पन्न गरेको छ । चितवन सौराहा स्थित होटल सेभेन स्टारमा कार्यक्रम सम्पन्न गरेको हो।  कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि गत श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजन…
  • बिजनेस
    काठमाडौं, १५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबा…
  • बिजनेस
    काठमाडौं, १५ माघ । नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ । ठूला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले…
  • अटो
    काठमाडौं, १५ माघ । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ ‘दिपल ई०७’ सार्वजनिक गरेको छ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’ का रूपमा लिइने दिपल ई०७ लाई एमएडब्लू व…
  • बिजनेस
    काठमाडौं, १४ माघ  । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा ८२ वटा कम्पनी रहेका छन् ।  नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको रुपमा सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेको महिना बित्दा पनि कुनै कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएका छैनन् ।  अध्यक्ष नियुक्त…
  • बिजनेस
    काठमाडौं, १३ माघ । पछिल्ला पाँच वटा आर्थिक वर्षमध्ये जम्मा एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भन्सार राजश्वको लक्ष्य र उपलब्धीबीच ठूलो खाडल रहेको देखिएको हो । आर्थिक वर्ष २०७६/७७ यता एउटा आर्थिक वर्षमा मात्रै …
  • बिजनेस
    काठमाडौं, १० माघ ।  ‘आईएमई पे’ मार्फत विदेशबाट नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ । जुनकुनै देशबाट आईएमई पे मार्फत नेपाल पठाएको पैसा प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने आईएमई पे ले जनाएको छ । आईएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्मम…