मनोरन्जन
-
काठमाडौं, चैत २९ नयाँ वर्ष २०८१ को अबसर यही ३० चैतबाट नेपाली चलचित्र ‘द रेड सुटकेस’ नेपालमा रिलिज हुँदैछ । यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा विशेष शो आयोजना गरियो । शोमा सहभागी चलचित्रकर्मी तथा राजनीतिज्ञहरुले आम चलचित्र भन्दा द रेड सुटकेश निकै फरक लागेको प्रतिक्रिया दिए । कार्यक्रम…
-
काठमाडौं, चैत २८ स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु” गीतको भिडियो बजारमा आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुप…
-
काठमाडौं, चैत २६ प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई–जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो । सिनेमाको नाम ‘एक्लो–१’ राखिएको छ । निर्माणपक्षले सिनेमा सिक्वेलका रुपमा निर्माण ग…
-
काठमाडौं, चैत २५ आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट चलचित्र ’बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। यस चलचित्रका निर्देशक सन्तोष सेनले चलचित्रको कथामा आउने देश, काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन् । नेपालका तराई क्षेत्रका रै…
-
काठमाडौं, चैत २५ गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जेम्स प्रधानको शब्द÷संगीत रहेको छ भने एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियोमा अलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन् । भिडियोमा अलिजा गौ…
-
काठमाडौं, चैत २५ महानायक राजेश हमालले संचालन गर्ने टेलिभिजन शो ’सफलताको कथा’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको छ। आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो । समृद्धि ईन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम …
-
काठमाडौं, चैत २५ चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ’यि आँखालाई ’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभा…
-
काठमाडौं, चैत २३ महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । यो नेपाली शिर उचाली नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ । कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुला…
-
काठमाडौं, चैत २३ गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । …
-
काठमाडौं, चैत २३ निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’ को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्द…
-
काठमाडौं, चैत २३ घर घरमा टेलिभिजन च्यानलमार्फत बिगत ५१ वर्षदेखि हलिउडका सिनेमाको सेवा दिँदै आएको हलिउडको जेठो सिनेमा च्यानल (हाल ओटिटी प्लेटफर्म समेत रहेका) होम बक्स अफिस (एचबिओ)ले सेटेलाईट र ओटिटी वितरणको लागि पहिलो पटक नेपाली चलचित्र किनेको छ । एचबिओले पहिलो पटक नेपाली चलचित्र ‘द रेड सुट…
-
काठमाडौं, चैत २३ नेपाली सर्टफिल्म ’पाउलो’ (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र “पाउलो“ मा प्रशान्त हुमागाइँ, सुवास सिल…
-
काठमाडौं, चैत २२ निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन्। चलचित्रमा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका…
-
काठमाडौं, चैत २२ आगामी नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्यापर मेलो डी नेपाल आउने भएका छन् । मेलो डीलाई एल एण्ड एन एजेन्सीले नेपाल ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले नयाँ वर्षको अघिल्लो साझ लाईभ सांगितिक प्रस्तुतिका लागि मेलो डी नेपाल आउन…
-
काठमाडौं, चैत २२ हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पाँच लाख रुपैयाँ बराबरको …
-
काठमाडौँ, चैत २१ चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलरलाई निर्माण संस्था आईसफल प्रोडक्सनको ‘आईसफल प्ल…
-
काठमाडौं, चैत २१ अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन । यता चलचित्र पुजार सार्कीको छायांकन सकेर प्रदिप अमेरिका पुगेका हुन् । प्रदिपसंग अहिले चलचित्रको कमि भने छैन । उनको आगामी चलचित्र “ऐरी“ र “पिताम्बर’ हो र यी चलचित्र केहि महिना भित्र नै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छ…
-
काठमाडौं, चैत २० नेपाली चलचित्र ’मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ । साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ । एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्ति…
-
काठमाडौं, चैत २० नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को अबसरमा पारेर यही ३० चैतमा रिलिज हुँदैछ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । जर्नमीबाट चलचित्रमा विधावारिधी गरेका फिडेलको यो डेब्यु फिचर चलचित्र निर्देशन हो । करिब डेढ दशकदेखि उनी जर्नमीमा बस्दै आएका छन् । तथापि ने…
-
sf7df8f}+, r}t !* नेपाली चलचित्र ’मीराः स्याडो अफ अ रेन्बो’का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अटिजम ९ अस्वाभाविक सजग मानसिक स्थिति र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको छ। चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपम…
-
काठमाडौं, चैत १७ पछिल्लो समय नेपाली चलचित्र जगतमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को व्यापक चर्चा भइरहेको छ । यसैबिच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । यसअघि प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो ह…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन