मनोरन्जन
-
काठमाडौं, असार १६ काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटक घरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्…
-
काठमाडौं, असार १५ यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा २०२४) लण्डनमा हुने नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तार हेतु लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । शुक्रबार राजधानी आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आय…
-
काठमाडौं, असार १४ जीवनमा कहिले कहि अनौठो आभास संलाग्ने अवसर मिल्छ । यस्तो अनौठो जो जीवनमा कहिल्यै अनुभूति गर्न पाइएको थिएन । त्यो आभास यति मीठो हुन्छ जुन शिशिर अर्थात उराठ, विरक्तिलो, दिक्क लाग्दो, नरमाइलो अनुभूति भइरहेको बेला एकाएक मधुमास अर्थात बसन्तबहार, ऋतुहरुका पनि राजा वसन्त ऋतुको आवगमन भए जस्तो, चारैतिर…
-
काठमाडौं, असार १२ आगामी श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ । यसको मतलब चलचित्रमा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ ।…
-
काठमाडौं, असार ११ गायक राजेश पायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मञ्जु मितेरीले संगीत भरेका छन. । यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेश पायल स्वयम् फिचर्ड छन् । रोमा…
-
काठमाडौं, असार ११ चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन सकिएको छ । आखै रसिलो बोलको गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबारबाट छायांकन गरिएको गीतको छायांकन सकिए सगै फिल्मको सम्पूर्ण छायांकन सकिएको …
-
देउखुरी, १० असारः घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा नाचगान गरेर रमाइलो गर्दै ज्येष्ठ नागरिक । उपमहानगरपालिकाको सहयोगमा दिवासेवा केन्द्र सञ्चालन भएपछि उनीहरुलाई दिन बिताउन सजिलो भएको छ । तस्बिरः रञ्जिता अधिकारी÷रासस
-
काठमाडौं, असार १० गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरंकुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित नेपाली चलचित्र ’बलिदान’ छायाङ्कनको लागि तयार भएको छ । यसका निर्देशक सन्तोष सेनले यस चलचित्रको कथालाई ’महाकथा’ भन्दै…
-
काठमाडौं, असार ९ विश्वभर जुन २१ मा विश्व संगीत दिवश मनाईन्छ । यो दिवश संगीत कलाको लागि महत्वपूर्ण सम्मान हो । जुन दिन सबै संगीतकारहरूले एकसाथ आफनो सांगितिक कला प्रदर्शन गर्ने गर्दछन् । प्रत्येक वर्ष, विश्व संगीत दिवशलाई संस्कृति स्कुलले पनि महत्वपूर्ण अवशरका रुपमा मनाउँदै आएको छ । उक्त दिन विद्यालयमा एक विशेष प्…
-
काठमाडौं, असार ९ अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ’जवानी लिलाम भो’ सार्वजनिक गरेका छन् । मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । राजनीति भित्रको फोहरक…
-
काठमाडौं, असार ९ १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको सुन्धारा स्थित सिडिसी सिनेमा, सिटिसी मलमा सुरु भएको छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ । यसै क्रममा महोत्सबको दोश्रो दिन शनिबार विभिन्न चलचित्रहरुको प्रदर्शन संगै बहस कार्यक्रम आयोजना…
-
काठमाडौं, असार ७ गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ’पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ । जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो । युकेका सहरहरू बेसिङस्टोक, बर्मिङ्घ…
-
काठमाडौं, असार ८ बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरू भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डका सह आयोजनामा शुक्रबार बिहानबाट चलचित्र प्रदर्शनसँगै काठमाडौँ सुन्धारास्थित सिने डी सेफ चलचित्र…
-
काठमाडौं, असार ७ छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । अवार्डको निर्णायक र…
-
सुर्खेत ५ असार ः मुगुको छायाँनाथ रारा नगरपालिका– ९ हुटुमा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिर: सुरेश आचार्य/ रासस
-
काठमाडौं, असार ३ चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो ’माया बस्यो’ सार्वजनिक भएको छ । यस गीतमा गायक सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ । …
-
काठमाडौं, जेठ ३१ पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन् । बिहीबार दिउसो चलचित्र हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताए । &ldquo…
-
काठमाडौं, जेठ ३१ यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’ को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ । ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो । चलचित्रको प्रिमिय…
-
काठमाडौं, जेठ २९ गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्…
-
काठमाडौं, जेठ २८ फस्र्टलुक पोस्टरबाटै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ को हालै टिजर सार्वजनीक गरियो । बिभिन्न महोत्सवमा सर्वाेत्कृष्ट फिल्म, निर्देशक, स्क्रिप्ट अनि अभिनेत्रीको अवार्ड जितिसकेको ‘सतीदेवी’ को टिजरले अहिले सर्वत्र तारिफ पाइरहेको छ । साढे २ मिनेट लामो टिजरमा छोरीहरु मात्रै जन्मिदा सम…
-
भक्तपुर, जेठ २७ भक्तपुरमा ’वः फेस्टिभल’ अर्थात बारा महोत्सव सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको वः फेस्टिभल एवम् ग्रीन भेजिटेबल एक्सपो–२०२…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
‘नीलो प्रेम’ : युवामाझ लोकप्रिय, आदर्श प्रेमको जीवन्त चित्रण
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन