मनोरन्जन
-
काठमाडौं, जेठ २४ आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ’मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ’एङ्ग्री योङ म्य…
-
भद्रपुर (झापा), २२ जेठ : झापाको विपत् व्यवस्थापनको टोलीद्वारा मेचीनगर निचाझोडा स्थित मङ्गलबार विपत् जोखिम न्यूनीकरणका लागि गरिएको अभ्यास । बाढी, डुबानको उच्च जोखिममा रहेको यस क्षेत्रमा विपत् व्यवस्थापनको तयारी तीव्र पारिएको छ । तस्बिरस् दिपक चन्दररासस
-
काठमाडौं, जेठ २२ निर्माणाधीन नेपाली चलचित्र ’होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ । यसअघि यस चलचित्रमा प्रमुख भूमिका मध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’ को रूपमा चर्चित ’कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएक…
-
गलेश्वर(म्याग्दी), २१ जेठ : म्याग्दीको मालिका गाउँपालिका-७ विमको बाइन्दाफाँटमा अवस्थित बराहा ताल । मालिका देवी मन्दिर र धौलागिरि हिमालको प्रतिविम्ब देखिने यो तालमा रुखबाट खसेका पात पतिङ्गर चराले टिपेर फाल्ने गर्दछ । यहाँ बराहा देवताको निवास रहेको विश्वास गरिन्छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
-
गण्डकी, २१ जेठ : पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा सोमबार बिहान डुङ्गा सयर गर्दै पर्यटक । यो याममा पोखरामा भारतीय पर्यटकको चहलपहल बढेको छ । तस्बिर : रामबहादुर थापा/रासस
-
काठमाडौं, जेठ २० लघुचलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघुचलचित्र ‘पाउलो’ पनि छनोट भएको छ । बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इड…
-
काठमाडौं, जेठ २० मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुण…
-
काठमाडौं, जेठ २० लोकप्रिय तथा मेगास्टार गायक राजेशपायल राई ‘राई इज किङ’को नया गीत सार्वजनिक भएको छ । नव गीतकार केशव राईको शब्दमा रहेको ‘गाँउबेसी’ बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको छ ।केशवको शब्दमा रहेको गीतलाई चर्चित संगीतकार तथा गायक राई नबिनले संगीत दिएका छन् । विशाल च…
-
काठमाडौं, जेठ २० नेपाली चलचित्रको अवार्डको अबस्था खस्की रहेको बेला चलचित्रकर्मीलाई नै गर्वको महसुस हुनेगरी काठमाडौंमा भव्यताका साथ ‘एलजी ७ औं सिने सर्कल अवार्ड – २०८०’ सम्पन्न भएको छ । काठमाडौंको अर्मी अफिसर्स क्लबमा शुक्रबार बेलुका यो अवार्ड सम्पन्न भएको हो । समारोहमा विभिन्न २५ विधामा अवार्ड प्रदा…
-
‘अग्निचक्षु’ नाटकमा जीवित देवीको कथा, शिल्पीमा जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु मञ्चन शुरु
काठमाडौं, जेठ १८ जीवित देवी कुमारीमा आधारित नाटक हो अग्निचक्षु । समाजशास्त्र अध्ययन गर्दै गरेकी बांलाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । नाटकको सुरुवात पूर्व कुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै सन्दर्भ सामग्रीहरू जम्मा गरेकी हुन्छिन् । यसै सिलसिलामा उनिएका प्रसङ्ग नाटकका घटना… -
काठमाडौं, जेठ १८ राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ’पुजार सार्की’ का निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता–प्…
-
काठमाडौ, जेठ १८ टिकटकले क्रियेटरहरूलाई सकारात्मक इंक्लूसिव लाइभ कम्युनिटीहरू निर्माणगर्न मद्दत गर्नका लागि शैक्षिक टुलहरू सहितको लाइभ स्ट्रिमिङ सुविधाका साथै पैसा कमाउनका लागि नयाँ गाइड लाइनहरू पनि जारी गरेको छ । टिकटक लाइभले सकारात्मक, अथेन्टिक र रमाइला लाइभ कम्युनिटीहरूलाई बढावा दिन नयाँ लाइभ मनि टाइजेसन गा…
-
काठमाडौं, जेठ १६ प्रदर्शनको छैटौँ दिन मङ्गलवार चलचित्र ‘पुजार सार्की’ को अन्तिम शो मध्यरात १ बजे सकियो। । काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे शो सुरु भएको थियो । उक्त शो सकिने समयमा चलचित्रका अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा…
-
काठमाडौं, जेठ १३ टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ । मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू बुझ्नका लागि नयाँ सुविधाहरू र अकाउन्ट स्टेटस अनुग…
-
काठमाडौं, जेठ ११ कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षल…
-
काठमाडौं, जेठ ११ इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तर्गत ‘रोङ गट ट्यालेन्ट’ कार्यक्रम हुने भएको छ । रोङ प्रतिभाको खोजी अन्तर्गत गायन, नृत्य र साहित्य क्षेत्रको प्रतिभालाई समुदायमा उजागर गर्न रोङ गट ट्यालेन्ट कार्यक्रम आयोजना गर्न लागिएको हो । रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाउँपा…
-
काठमाडौं, जेठ ९ यही बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’ सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको छ । काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो चलचित्र देखाइएको निर्देशक दिनेश राउतले बताए । मङ्गलवार साँझ काठमाडौंको …
-
काठमाडौं जेठ ९ कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ । यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्…
-
काठमाडौं, जेठ ८ चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन् ।मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन् । पल र प्रहरी मुठभेड देखिएको छ । पक्…
-
काठमाडौं, जेठ ७ अभिनेता प्रदीप खड्काले कैयन चलचित्रमा चलचित्रमा ‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को छवि बनाए । पहिलो चलचित्र ’स्केप’ भएता पनि ‘प्रेमगीत’बाट दर्शकमाझ लोकप्रिय बनेका उनले चलचित्र ‘प्रकाश’ अघिसम्म ‘रोमान्टिक हिरो’को छविलाई निरन्तर…
-
काठमाडौं, जेठ ७ गायक भिम चापागाइको ’खेतैभरी आलु’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द,संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाइ अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । गायिका शान्ती …

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
‘नीलो प्रेम’ : युवामाझ लोकप्रिय, आदर्श प्रेमको जीवन्त चित्रण
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन