बिजनेस
-
काठमाडौँ, २७ माघ । जनकपुरमा भोलि माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमले बजाज…
-
काठमाडौँ, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा रु आठ अ…
-
काठमाडौं, २७ माघ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सञ्चालन भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको देखिएको छ । नयाँ–नयाँ प्रविधिको प्रदर्शनी र प्रविधि सम्बन्धि समस्या समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चास…
-
सुर्खेत, २७ माघ । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी गरेका हुन् । जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य …
-
ढोरपाटन, २७ माघ । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसि…
-
काठमाडौं, २७ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यस्थापन गर्दै आइरहेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ३० अर्ब बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता…
-
काठमाडौं, २७ माघ । नेपाल लाइफ इन्स्योरेन्सले छ महिनामा ४६ करोड ८१ लाख नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । जस अनुसार समीक्षा अवधिमा कम्पनीले ९.४५ प्रतिशतले नाफा वृद्धि गरेको हो । समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १२.२६ प्रत…
-
काठमाडौं, २७ माघ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मीटर पश्चिममा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडा भित्र करिब ९० मीटर पश्चिममा मिति २०८१ माघ २७ गते आइतबारका…
-
काठमाडौं, २७ माघ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरीलाई नियुक्त गरिएको छ । उनलाई कम्पनीले फागुन १ गतेदेखि लागु हुने गरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकको नि…
-
भोजपुर, २७ माघ । यस वर्ष जिल्लाबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृष…
-
काठमाडौं, २७ माघ । गोरखा जिल्लाको धार्चे गाउँपालिका– ४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ। उक्त लगानीसम्बन्धी सम्झौतामा बुढीगण्डकी हाइड्रोपावर प्रा.लि.को तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट …
-
काठमाडौं, २७ माघ । जीवन बीमक, आइएमई लाइफ इन्स्योरेन्सले पाँचौँ संस्करणको “इमर्जिङ्ग एशिया अवार्डमा” सर्वश्रेष्ठ जीवन बीमा अवार्ड सहित तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड Strategies for Insurance Spreading) र बीम…
-
काठमाडौं, २७ माघ । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरामा बन्ने केबुलकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउने दाबी गरेका छन् । कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबुलकार अहिले चर्चाको विषय बनेको छ । एकातर्फ पहिचानवाद…
-
काठमाडौं, २७ माघ । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व&rs…
-
काठमाडौं, २७ माघ । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिब ६० भन्दा बढी युवा व्यवसायीको सहभागिता रहेको थियो । पत्रकार महासंघ चितवनका सच…
-
विराटनगर, २७ माघ । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदा…
-
काठमाडौं, २७ माघ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘Celebrating Fellowship, Journey of Impacts’ कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा फेलोसिपका दोस्रो र तेस्रो समूहका सहभा…
-
गण्डकी, २७ माघ । वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा रु एक अर्ब १३ करोड ५० लाख १२ हजार तीन सय ८८ राजस्व संकलन गरेको छ । वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार यस अवधिमा राष्ट्रिय तथा निजी वनबाट करिब ६५ हजार क्युफिट काठ र १२ हजार एक सय ४३ चट्टा दाउरा उत्पादन भएको छ । आठ …
-
म्यादी, २७ माघ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छु…
-
काठमाडौँ, २७ माघ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३७,…
-
काठमाडौँ, २७ माघ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ । …
नाडाको सहयोगमा पोखरामा ‘वाडा अटो शो’ आयोजना हुने
दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा
चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो
गरिमा र महालक्ष्मी विकास बैंक पनि ई कमर्स कार्ड कारोबारका लागि एनसीएचएलमा आबद्ध
संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे
‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६