सोमबार २२ मंसिर, २०८२

अन्तरास्ट्रिय

  • अन्तरास्ट्रिय
    काठमाडौं । यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ । हौती समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल–यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले ब…
  • अन्तरास्ट्रिय
    काठमाडौं । इजरायलले गाजा शहरमा आक्रमण तीव्र पारेको छ । एकपछि अर्को हमलाका कारण ठूला बिल्डिङ, अपार्टमेन्ट भग्नावशेषमा परिणत भएको छ । यो ताजा आक्रमणले आम नागरिक विस्थापित हुने क्रम झन् बढेको छ । यसअघि इजरायलले गाजा शहर क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई शहर तत्काल छाड्न चेतावनी दिएको थियो । किनकी उसले आक्रमण गर्ने…
  • अन्तरास्ट्रिय
    काठमाडौं। सूचना प्रविधिको क्षेत्रमा चीनले आफूलाई पुनः विश्वकै अग्रणी साबित गर्दै विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गरेको छ । यसले दुर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट प्रदान गर्नेछ । चिनियाँ वैज्ञानिकले पातलो लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनाको प्रयोग गरी उच्चगतिको वायरलेस सञ्चार चीपको विकास गरेका…
  • अन्तरास्ट्रिय
    काठमाडौं । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ । बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो । इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्। इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरको प्रयोग गर…
  • अन्तरास्ट्रिय
    काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुध…
  • मुख्य समाचार
    काठमाडौँ । महिलाको आपत्तिजनक भिडियो खिचेको आरोपमा एक पाइलट पक्राउ परेका छन् । ती पाइलटले विभिन्न महिलाको अश्लील भिडियो खिचेको आरोप छ । यो घटना भारतमा भएको हो । आरोपित पाइलट ३१ वर्षीय मोहित प्रियदर्शी रहेको बताइएको छ । पक्राउ परेका मोहितको साथबाट एउटा ‘स्पाइ क्यामेरा’ बरामद भएको भारतीय सञ्चारमाध्य…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा आदेशमा हस्ताक्षर गर्न लागेका छन्। यसअन्तर्गत उनले ‘डिपार्टमेन्ट अफ डिफेन्स’ अर्थात् रक्षा मन्त्रालयको नाम बदलेर ‘डिपार्टमेन्ट अफ वार’ अर्थात् युद्ध मन्त्रालय राख्न चाहन्छन् । न्यूज एजेन्सी पीटीआईका अनुसार, उनको भनाइमा यो कदमले अमेरिकी सेन…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ। बीबीसीका अनुसार, बिहीबार स्थानीय सम…
  • अन्तरास्ट्रिय
    काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुध…
  • मुख्य समाचार
    काठमाडौं । रहस्यमयी देश उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन यतिबेला चीनमा छन् । चीनको सैन्य परेडमा भाग लिन प्योङयाङबाट आफ्नै रेल चढेर बेइजिङ उत्रिएका किमले आफ्नी छोरीलाई पनि साथमा लिएर आए । किमको विदेश भ्रमणमा पहिलो पटक किम जू आए साथमा देखिएकी हुन् । पिता किमका साथमा बेइजिङमा विश्वका शीर्ष नेताहरूसँ…
  • अन्तरास्ट्रिय
    काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धको विजयको ८० औं वार्षिकीमा राष्ट्रपति सी चिनफिङले दिएको सन्देश केवल इतिहास सम्झाउने मात्र होइन, चीनको वर्तमान र भविष्यको राजनीतिक सन्देशसमेत बनेको छ । उनले चीनको तियानआनमेन चोकमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै सहिदहरूक…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दि…
  • अन्तरास्ट्रिय
    उत्तर प्रदेश । शिक्षकलाई गुरु मानिन्छ, तर एक प्रिन्सिपलले आफ्नो मर्यादालाई नै कुल्चिएर ७ कक्षाकी छात्रालाई ‘लभ लेटर’ (प्रेम पत्र)मात्र पठाएनन्, आफूसँग बिहेका लागि दबाबसमेत दिए । घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढस्थित एक विद्यालयको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अलीगढको जवाँ ब्लकको एउटा गाउँमा रहेको…
  • मुख्य समाचार
    काठमाडौंँ । चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवं टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् ।  शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभाव र अन्तर्राष्ट्रि…
  • अन्तरास्ट्रिय
    काठमाडौं । राष्ट्रपति सी जिनपिङ सन् २०२५ को शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा औपचारिक कार्यक्रमहरूमा व्यस्त भइरहँदा उनकी पत्नी पेङ लियुआनले राष्ट्रप्रमुखहरूसँग सम्मेलनमा सहभागी प्रथम महिला लगायतसँग व्यस्त देखिइन् । पेङले सम्मेलनमा सहभागी विदेशी नेताहरूका जीवनसाथी र सन्तानहरूलाई सोमबार दिउँसो तियानजिनको हाइ…
  • अन्तरास्ट्रिय
    काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ । बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो । संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो ग…
  • अन्तरास्ट्रिय
    काठमाडौं । ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति जनाएका छन्। ‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ। थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ उनी बुझ्नेछन् कि उनी रूसको सट्टा हाम्रो (अमेरिकाको) पक्षमा हुनुपर्छ…
  • अन्तरास्ट्रिय
    काठमाडौं । बेल्जियमले यसै महिनाको अन्त्यतिर संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको छ। यो घोषणा बेल्जियमका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री म्याक्सिम प्रेभोले गरेका हुन्। ‘प्यालेस्टाइनलाई बेल्जियमले संयुक्त राष्ट्र संघको सत्रमा मान्यता दिनेछ । साथै इजरायली सरकारविरुद्ध क…
  • अन्तरास्ट्रिय
    काठमाडौं, १६ भदौ । द्वितीय विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीन सरकारले विजय दिवस परेडको आयोजना गरेको छ । जापानले उक्त सैन्य परेडमा अन्य देशहरूलाई सहभागी नहुन आग्रह गरेको भन्दै चीनले त्यसको तिव्र आलोचना गरिरहेको छ । बेइजिङले यो कदमलाई “इतिहासको तोडमोड” र “न्यायप्रतिको विश्वास…
  • अन्तरास्ट्रिय
    काठमाडौं, १६ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेलनको कार्यस…
  • अन्तरास्ट्रिय
    काठमाडौं । हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन्। यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका छन्। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार राति …