बिहीबार ०७ फागुन, २०८२

मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौं । सन् २०२६ जनवरीमा आन्तरिक उडानतर्फ बुद्ध एयरले सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ । बुद्धले जनवरीमा १ लाख ७५ हजार ६ सय १५ यात्रुलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक छ । यसै महिना नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भने २ हजार १ सय ४९ जनालाई मात्र सेवा दिन सकेको कार्यालय…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ जसरी युवा पनि राज्यको गोलीले नमारिने प्रतिज्ञा गरे । ‘अब प्रश्न गर्दैगर्दा कुनै युवक भाद्र २३ को जस्तो राज्…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् । मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ । प्रत्येक नेपालीले सप…
  • मुख्य समाचार
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना (जनवरी) मा साढे ७ लाख यात्रुले सेवा लिएका छन् । विमानस्थल कार्यालयका अनुसार यो संख्या आन्तरिक र वाह्य दुवै उडान सेवा लिनेको हो । जनवरी २०२६ मा ७ लाख ५० हजार १ सय ८३ यात्रु आवागमन भएको तथ्यांक छ । यसमध्ये अन्तर्राष्ट्रिय हवाई यात्रु संख्या ४ लाख ३१ हजार ६ सय ३५…
  • अन्तरास्ट्रिय
    एजेन्सी । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गए…
  • मुख्य समाचार
    काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सभापति थापाले बुधबार जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन् ।  प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा उद्योगी-व्यवसायीसँग मंगलवार अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सहभागीले गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् । कार्यक्रम…
  • मुख्य समाचार
    चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन्। जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरूले बैंकिङ्ग कारोबारका लागि अनुमति लिएका हुन्। जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्…
  • मुख्य समाचार
    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभी मा निकै आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाट…
  • मुख्य समाचार
    काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अफ्रिकाले यूएईलाई ६ विकेटले हराएको हो । यो जितसँगै अफ्रिका अपराजित रहँदै ८ अंकसहित सुपर एटमा प्रवेश गर्यो । उसले समूहका चारै टोलि न्यूजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडालाई हरायो । यूएईले दिएक…
  • मुख्य समाचार
    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्। प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वभाविक प्रक्रिया भए पनि व…
  • मुख्य समाचार
    काठमाडौं । खाद्य बजारमा व्यवसायीहरूले नाफा कमाउने बहानामा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै गरेको बजार अनुगमन क्रममा धेरैजसो उद्योगी र व्यवसायीले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ पालना नगरेको र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री वितर…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो । अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने योजना लिएर आएको बताएका छन् । आज सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पुराना दलको पछि नलाग्न आग्र गरे । उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको बताए । उनले भने, ‘म ख…
  • मुख्य समाचार
    काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टे…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मत पत्रमा छाप लगाउने फागुन २१ मा हो । अहिले मनपत्रमा छाप लगाउने हो । सुदूरपश्चिमको अधिकारला…
  • मुख्य समाचार
    काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए । ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन…
  • मुख्य समाचार
    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डा रहेको बताएका छन् । बुधबार धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । ‘दुईवर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन् डेढ वर्षमा बन्नुपर्‍यो । …
  • मुख्य समाचार
    काठमाडौं । सरकारले मुलुकमा सञ्चालित विद्युतीय व्यापार (ई-कमर्स) व्यवस्थित र पारदर्शी बनाउन नयाँ कानुनी ढाँचा तयार पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका २०८२’ जारी गर्दै अनलाइन व्यापार गर्ने सबै फर्मलाई अनिवार्य नियमन दायरामा ल्याउने प्रक्रिया सुरु गरेको ह…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् । बुधबार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् । उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख…
  • मुख्य समाचार
    मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् । आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो । दीपेन्…