आइतबार २१ मंसिर, २०८२

नाडा अटो शो २०२५ को दोस्रो दिन : अटोप्रेमी दर्शकको उत्साहजनक उपस्थिति (फोटो फिचर)

नाडा अटो शो २०२५ को दोस्रो दिन : अटोप्रेमी दर्शकको उत्साहजनक उपस्थिति (फोटो फिचर)

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो–२०२५ को आज दोस्रो दिनमा पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।

शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको छ ।

naf.jpg

21.jpg

cae.jpg

naa.jpg

nada.jpg