आइतबार २१ मंसिर, २०८२

नाडा अटो शो २०२५ : तीन दिनमै ७८ हजारभन्दा बढीले गरे अवलोकन (फोटोफिचर)

नाडा अटो शो २०२५ : तीन दिनमै ७८ हजारभन्दा बढीले गरे अवलोकन (फोटोफिचर)

काठमाडौं । नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८ हजार बढीले शो अबलोकन गरेका छन् ।

आयोजकका अनुसार तीन दिन ७८ हजार ५१३ जनाले शो अवलोकन गरेका हुन् । यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ गरेको आयोजकको भनाइ छ ।

यसले आर्थिक चुनौती र कठिनाइबीच पनि उल्लेख्य सहभागिताले थप उत्साह थपेको नाडाले जनाएको छ ।

May be an image of 5 people, helicopter and text

May be an image of 5 people, motorcycle, scooter, segway and text

May be an image of 8 people, car and text

May be an image of 3 people and text

May be an image of 5 people, helicopter and text