आइतबार २१ मंसिर, २०८२

वर्षापछि बढेको बागमती नदीसँगै खुलेको काठमाडौं (फोटोफिचर )

वर्षापछि बढेको बागमती नदीसँगै खुलेको काठमाडौं  (फोटोफिचर )

काठमाडौंमा लगातार वर्षा भए सँगै बागमती नदीमा पानीको सतह बढेको छ। यससँगै वर्षा पछि काठमाडौं उपत्यकाको दृश्य यतिबेला सफा देखिएको छ ।