आइतबार २१ मंसिर, २०८२

एनपीएलको दोस्रो संस्करण : काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुरले ब्याटिङ गर्ने

एनपीएलको दोस्रो संस्करण : काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुरले ब्याटिङ गर्ने

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

काठमान्डु गोर्खाजले टस जितेर पहले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो ।

टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा केहीबेरमै खेल सुरु हुँदैछ।