आइतबार २१ मंसिर, २०८२

प्राविधिक एसएसपी चौधरी डीआईजी बढुवा सिफारिस

प्राविधिक एसएसपी चौधरी डीआईजी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रामकुमार चौधरी प्राविधिक प्रहरी नायव महानिरीक्षक ९डीआईजी० बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा साफारिस समितिले सोमबार चौधरीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

उनी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग भौतिक पूर्वाधार महाशाखा नक्सालमा कार्यरत छन् ।

उनी प्राविधि समूहतर्फको इन्जिनियरिङ उपसमूह तर्फ कार्यरत छन् ।