आइतबार २१ मंसिर, २०८२

पानी जहाज कार्यालयका हाकिमको राजीनामा स्वीकृत

पानी जहाज कार्यालयका हाकिमको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल पानी जहाज कार्यालयका सहसचिव (रजिष्ट्रार) प्रेमकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत उक्त कार्यालयका हाकिम सिंहले दिएको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।