प्रमोद खरेल फेसबुकमा लेख्छन्– प्रशान्त तामाङ हामीबिच रहनु भएन
काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’
उनीसहित कैयन् गायक र सेलिब्रेटीहरुले उनको निधनबारे सामाजिक सञ्जालमा लेखका छन् । उनको निधनबारे आधिकारिक रूपमा भने कुनै जानकारी गराइएको छैन ।
