Category: स्पेसल

  • स्पेसल
      काठमाडौं, असोज २३ नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो ।…
  • बिजनेस
    काठमाडौं, असोज ११ आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य  पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति,  र्यटन तथा नागरिक उ…
  • समाज
    काठमाडौं, असोज ८ मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट क…
  • स्पेसल
    संविधान दिवसका अवसर पारेर सर्वसाधारणको लागि आजदेखि धरहरा चढ्न खुला गरिएपछि धरहरा चढ्न सुन्धारा आएका सर्वसाधारण। तस्बिरः हरिराम भेटुवाल/रासस  
  • स्पेसल
    काठमाडौं, असोज ३ संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसअवसरमा संविधान दिवस मूल …
  • स्पेसल
      काठमाडौं, भदौ २७ नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन…
  • स्पेसल
    काठमाडौं, भदौ २५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार उत्सव मनाउनेगरी सजधज तय गरिएको थियो । नेपाली आकाशमा १६ वर्ष उडान भरेको बुद्ध एयरको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमानको बिदाइ समारोह भव्य तुल्याइएको थियो । उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक पनि थियो …
  • कोर्पोरेट समाचार
       काठमाडौं, भदौ २३  विश्वासमा अडेको, विश्वासमै चलायमान हुने र गति लिने क्षेत्र हो बैंकिङ क्षेत्र । विश्वासमै टिकेको क्षेत्र भएकाले पनि बैंक तथा वित्तीय क्षेत्रले जनताको मन जित्न अनेक कोशिस गरिरहन्छन् । नेपालमा २०४६ सालपछि सबैभन्दा प्रगति गरेको क्षेत्र पनि बैंक तथा वित्तीय क्षेत्र नै हो । विगत दुई व…
  • स्पेसल
    वीरगञ्ज (पर्सा), भदौ २३  पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उहाँका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा  छात्रवृ…
  • व्यवस्थापन
     काठमाडौं, भदौ १६ जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गर…
  • बिजनेस
    नारायणगढ, भदौ १६ सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उहाँहरू सङ्खुवासभाबाट चितवन आउनुभएको हो । चितवन उ…
  • समाज
    काठमाडौं, भदौ १० वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्ट…
  • विचार
    काठमाडौं, भदौ ६ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणात गर्‍यो …
  • स्पेसल
    काठमाडौं, भदौ ४ बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको…
  • स्पेसल
    गण्डकी , २९ साउन : नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेशको २९ औँ साधारणसभा एवम् १३ औँ अधिवेशनको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : वासुदेव पौडेल/ रासस
  • स्पेसल
    फिक्कल इलाम, २७ साउनः ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गर्दै इलाम नगर प्रमुख केदार थापा र ग्रहण गर्दै पत्रकार सुजता सुनुवार । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ‘फोनिज’ इलामले स्थापना गरेको रु १० हजार राशीको पुरस्कार फोनिजको २५औँ स्थापना दिवसको अवसरमा वित…
  • स्पेसल
    गण्डकी, २५ साउन ः पोखरास्थित रााष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षणमा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई शुक्रबार स्वागत गर्दै रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल । तस्बिर ः रामबहादुर थापा/रासस
  • स्पेसल
    मोरङ,२४ साउनः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग ‘पूर्वप्रधानमन्त्री नागेन्द्र प्रसाद–आशालता रिजाल प्रतिष्ठान’ विराटनगरद्वारा बिहीबार विराटनगरमा आयोजित रु एक÷लाख राशिको ज्ञानविज्ञान पुरस्कारबाट आँखा विशेषज्ञ डा सन्दूक रुइत पुरस्कार तथा सम्मान समर्पण प्रदान गर्नुहुँदै । तस्बिरः मनोज द…
  • स्पेसल
    काठमाडौँ, १८ साउनः किताब यात्रा फाउन्डेसनद्वारा शुक्रबार काठमाडौँ आर्मी अफिसर्स क्लबमा आयोजित ‘किताब जात्रा’मा राखिएका स्टलमा पुस्तक खरिद गर्ने क्रममा सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस
  • स्पेसल
    ललितपुर,१७ साउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले बिहीबार ललितपुरमा आयोजना गरेको नेपालमा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी राष्ट्रिय सम्मेलनमा सहभागीहरू । तस्बिरः किरणराज विष्ट/रासस
  • स्पेसल
    काठमाडौँ, १४ साउन ः नेपाल भ्रमणकालागि आउनुभएका 'मिस माल्टा' चेरिस स्पिटेरीसहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिँदै । तस्बिर : किरणराज बिष्ट / रासस