Category: समाज

  • समाज
    बनियानी (झापा), ११ साउनः झापाको कचनकवल गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि गाउँपालिका, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करूणा फाउन्डेसन नेपालबीच शुक्रबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिँदै । सम्झौतापत्रमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी र फाउण्डेसनका व्यवस्थापक सन्तोष घि…
  • समाज
    जनकपुर, ११ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शुक्रबार जनकपुरधाममा आयोजित ‘कुपोषण मुक्त मधेस प्रदेशका लागि इनफ अभियानको शुभारम्भ कार्यक्रम’मा मन्तव्य राख्दै । तस्बिरः चन्दन ठाकुर/रासस
  • समाज
    महेन्द्रनगर (धनुषा), ११ साउनः बाल कुपोषण तथा भोकमरी अन्त्य गरौँ’ भन्ने नाराका साथ शुक्रबार जनकपुरधाममा मधेस प्रदेशको लागि इनफ अभियानको शुभारम्भ कार्यक्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंहलगायतका मन्त्रीहरू सहभागी हुँँदै । तस्बिरः निरञ्जनकुमार साह/रासस
  • समाज
    राजविराज, ११ साउनः   सप्तरीको राजविराजको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सर्वसाधारण भीड। तस्बिरः अरूणकुमार यादव÷रासस
  • समाज
    राँझा (बाँके), ८ साउनः साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको…
  • समाज
    म्याग्दी, ८ साउन ः म्याग्दीको बेनी नगरपालिका–४ स्थित म्याग्दी नदीको किनारमा रहेको सिंगा तातोपानी कुण्ड परिसरमा सोमबार साँझ आरति गरिँदै । प्राकृतिक उपचार र पर्यटकीयस्थलको रुपमा परिचित तातोपानीमा आउने पाहुनाहरुलाई लक्षित गरेर तातोपानी कुण्ड व्यवस्थापन समितिले हरेक सोमबार साँझ आरती गर्न थालेका हो । तस्बिर…
  • समाज
    अन्नपूर्ण (कास्की), ७ साउन : पोखराको विन्ध्यवासिनी मन्दिरमा साउनको पहिलो सोमबार झरीका बीच पनि पूजा गर्न पुगेका भक्तजन । तस्बिर: धनबहादुर गुरुङ / रासस
  • समाज
    महेन्द्रनगर (धनुषा), ७ साउन  जनकपुरधाम उपमहानगरपालिका- १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन । तस्बिर : निरंजनकुमार साह / रासस
  • समाज
    काठमाडौं , ७ साउन : साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस
  • समाज
    भैरहवा (रुपन्देही), २ साउन : मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन् । भैरहवा गाउँका पाचु ठाकुर यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउनुहुन्छ । …
  • समाज
    काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उहाँ…
  • समाज
    वीरगञ्ज (पर्सा), २३ असारः वीरगञ्जको प्रसिद्ध गहवामाई निवनिर्मित मन्दिरको १२औं वार्षिकोत्सवको अवसरमा निकालिएको रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता । रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई घण्टाघर चोक, रेलवे रोड हुँदै छपकैयास्थित स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिकलाई परिक्रममा गरेर विर्तामाई मन्दिर, अलखि…
  • समाज
    बेलबारी(मोरङ), १७ असार : मोरङको बेलबारी-६ स्थित खेतमा धान रोप्दै धिमाल समुदायका महिलाहरु । तस्बिर : विवेक मिश्र/ रासस
  • समाज
    काँक्रेविहार (सुर्खेत), १२ असार ः भेरी करिडोर सडक खण्ड अन्तरर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तस्बिर : हेमन्त केसी / रासस
  • समाज
    वीरगञ्ज (पर्सा), १२ असार : लागु औषध दुरुप्रयोग तथा अवैध ओसारप्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार वीरगञ्जको घण्टाघरचोकमा निकालिएको प्रभातफेरीमा सहभागीहरु। तस्बिर ः हिमाल लम्साल / रासस
  • समाज
    गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर …
  • समाज
    धरान (सुनसरी), १० असार : धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँब…
  • समाज
    भैरहवा, १० असारः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्याङ्करबाट खानेपानी वितरण गर्दै नगरपालिकाका कर्मचारी । लामो समयदेखि पानी नपर्दा रुपन्देहीमा खानेपानीको अभाव भएको छ । तस्बिरःराधेश्याम विश्वकर्मा/रासस
  • समाज
    मान्म (कालिकोट), १० असार : जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अव…
  • समाज
    सिन्धुपाल्चोक, १० असार : गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार …
  • समाज
    वेदकोट (कञ्चनपुर), १० असार : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हे…