व्यवस्थापन
-
काठमाडौँ, २० मङ्सिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्…
-
काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज (आइतबार) ५० अर्ब रूपैयाँ खिच्ने जनाएको छ । बजारमा तरलता अधिक भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय निर्धारण गरेको छ। बोल गर्न सकिने रकम घटिमा १० करोड…
-
लमजुङ, ३० कात्तिक ः शाहवंश राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँशहरमा अलपत्र अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबार । सोह्रौँ शताब्दीमा बनेको ठानिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिबाट पुनर्निर्माण थालनी गरेपनि गत साउन महिनायता निर्माणकार्य रोकिएको छ । तस्बिर : जनक श्रेष्ठ / रासस
-
पाँचथर, २८ कात्तिकः बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन । यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा…
-
इनरुवा(सुनसरी), २७ कात्तिकः नेपाल–भारत क्षेत्रका समस्या र चुनौती बुझ्नका लागि सुरु गरेको पैदल यात्राका क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहित नेपाल–भारतका सुरक्षा अधिकारी । तस्बिरः अजितकुमार झा/रासस
-
काठमाडौँ, २६ कात्तिक ः काठमाडौँको भद्रकालीस्थित टुकुचाखेला सोमबार सरसफाइ गर्दै काठमाडौँ महानगरका सरसफाइ कर्मचारी । तस्बिर : विष्णु नेपाल / रासस
-
काठमाडौं, असोज २३ अल्फा बिटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा आयोजना गरेको दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकको उद्घाटन गरेको छ । अब उच्च शिक्षाका …
-
काठमाडौंं, असोज २० खानेपानीमन्त्री प्रदीप यादवले शनिबार दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नु भएपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ । मन्त्री यादवको शनिबार दिनभर गर्नुभएको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा…
-
काठमाडौँ, असोज १३ विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो । सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधब…
-
काठमाडौं, असोज २ भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बो…
-
काठमाडौं, भदौ २८ उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्…
-
टक्सार (भोजपुर), भदौ २८ भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमा…
-
काठमाडौं, भदौ २८ नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक हरि ढकाल पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् । टेलिकमले बिहिबार विज्ञप्ती जारी गदै सो कुराको जानकारी दिएको हो । उनको सम्पर्क नम्बर कार्यालयः ०१४२१०२०४, मोबाइल ९८५१३७१४१५ तथा …
-
काठमाडौं, भदौ २७ राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई उक्त समितिको प्रतिवेद…
-
काठमाडौं, भदौ २६ काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भ…
-
राँझा (बाँके), भदौ १७ पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउनुभएको छ । माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहनुभएका उहाँले आज बिहान नेपालगञ्…
-
काठमाडौं, भदौ १६ जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गर…
-
दमौली, ७ भदौः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घॉसीकुवामा खसेको पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको सडक । सडकको पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको हो । तस्बिरः कृष्ण न्यौपाने/रासस
-
म्याग्दी, ४ भदौः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानी…
-
काठमाडौं, भदौ २ नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले …
-
रामपुर (पाल्पा), २ भदौ ः रामसीता रामपुर यातायात प्रालि रामपुर पाल्पाले बेझाँड बजार क्षेत्रबाट निस्कने फोहरजन्य पदार्थलाई व्यवस्थापन गर्न राखेको फोहर मलाई सामग्री । प्रालिले बजार क्षेत्रका मुख्य स्थानका लागि फोहर मलाई सामग्री व्यवस्थापन गरेको छ । तस्बिर ः सुशीला रेग्मी÷रासस
सुरु भयो भृकुटीमण्डपमा नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट हो : राष्ट्रपति पौडेल
ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन
आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
फोनपे पेमेन्ट सर्भिसको साधारण सभा सम्पन्न, १०.५३ प्रतिशत नगद लाभांश पारित
प्रहरी प्रवक्तामा डीआईजी आचार्य