Category: विज्ञान प्रविदी

  • विज्ञान प्रविदी
    त्रिशूली (नुवाकोट), १० साउनः त्रिशूली अस्पताल नुवाकोटले सञ्चालनमा ल्याएको सिटी स्क्यान सेवामार्फत बिरामीको रोगको पहिचान गर्दै अस्पतालका निर्देशक डा राजेन्द्र लामा । बागमती प्रदेस सरकारको आर्थिक लगानीमा करिब रु सात करोड लागतमा जडान गरिएको उक्त सिटी स्क्यान सेवा उपभोगको लागि स्वास्थ्य बीमा कार्यक्रममा समेत समावेश गरिएको…
  • विज्ञान प्रविदी
    डुम्रे (तनहुँ), ७ साउन : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले पुरक पाठ्यक्रममा मगर भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो । पुरक प…
  • विज्ञान प्रविदी
    ढोरपाटन (बागलुङ), ७ साउनः बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो । पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर, कुकुरलगायत…
  • विज्ञान प्रविदी
    काठमाडौँ, ७ साउनः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक द…
  • विज्ञान प्रविदी
    भक्तपुर, ४ साउनः भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा हालै निर्माण गरिएको हेलिप्याडमा रहेका विभिन्न हेलिकोप्टर । जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले ३३ रोपनी क्षेत्रफलमा निर्माण गरि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • विज्ञान प्रविदी
    नारायणगढ (चितवन), २७ असार : भरतपुर अस्पतालमा बिरामीको ‘एमआरआई’ गर्दै प्राविधिक । अस्पतालमा बिहीबार (आज)बाट सोही सेवा सञ्चालनमा आएको छ । अस्पतालका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई, ६४ सलाइस’ को उकरण सञ्चालनमा आएको हो । तस्बिर : सनद अधिकारी/…
  • विज्ञान प्रविदी
    काठमाडौं, असार १७ नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सफल सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाईन ट्राभल एजेन्सी धधध।भकभखभलकतबच।अयm को औपचारिक शुभारम्भ गरेको छ । आषाढ १३ गते सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सको कर्पोरेट कार्यालय बागबजारमा एक का…
  • विज्ञान प्रविदी
    काठमाडौं, असार १६ ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ ।  सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् ।  ल्याप्रोस्कोपिक…
  • विज्ञान प्रविदी
    गुल्मी, १६ असारः गुल्मीको  रूरूक्षेत्र गाउँपालिका वडा नं ५ अन्तर्गत बम्घाको टाहाटिममा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषकलाई कृषि ज्ञान केन्द्रको सहयोगमा मिनिटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली एवं कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी । तस्बिर:जनार्दन घिमिरे/रासस
  • विज्ञान प्रविदी
    दमौली (तनहुँ), १० असार : तनहुँको ॠषिङ्ग गाउँपालिका-८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पोखरीभञ्ज्याङ्ग पुग्न सकिन्छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस
  • विज्ञान प्रविदी
    काठमाडौँ, ७ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक …
  • विज्ञान प्रविदी
    डुम्रे (तनहुँ), ३१ जेठः तनहुँको बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गा जान सहज बनाउने उद्देश्यले निर्माण गरिएको बन्दीपुर केवलकार शुभारम्भ गर्दै निर्माण कम्पनीका ज्येष्ठ सदस्य चन्द्रबहादुर कार्की, कम्पनीका अध्यक्ष रामचन्द्र शर्मालगायत । तस्बिरः मिला दरै/रासस
  • विज्ञान प्रविदी
    काँक्रेविहार (सुर्खेत), ३० जेठ ः बीरेन्द्रनगर नगरपालिका–१० बुलबुले तालमा मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर : हेमन्त केसी / रासस
  • विज्ञान प्रविदी
    बागलुङ (गलकोट), २९ जेठ : विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त हुनुहुन्छ । उहाँ यस्तो कार्यमा संलग्न भएको हिजाआज होइन, गाउँमा अर्गानिक कृषि उपजले बजार नपाउने कारण देखाउँदै अर्गानिक वस्तुको अभाव देखेपछि राजभण्डारी चार वर्षदेखि यस्तै कर्ममा…
  • विज्ञान प्रविदी
    सोलुखुम्बु, २७ जेठः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुँगाखोलामाथि निर्माण भएको महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नं ४ र ५ गुदेल जोड्ने मोटर चल्ने पुल । उक्त पुल निर्माणको क्रममा लापरवाहीका कारण प्रयोगमा आउनु अगावै बाङ्गो देखिएको गाउँपालिकाले जनाएको छ । तस्बिरः सुवास दर्नाल/रासस
  • विज्ञान प्रविदी
    मनाङ, २४ जेठः मनाङको चामे गाउँपालिका–४ घट्टे खोलामा जीर्ण अवस्थामा रहेको काठेपुल हटाएर नयाँ काठको पुल राख्ने कार्य सुरु गरिँदै । राससबाट प्रकाशित मनाङ सदरमुकाममा नै छैन पक्कीपुल, भएका काठेपुल पनि जीर्ण अवस्थामा भन्ने समाचारको प्रभाव परेपछि डुम्रे बेसीसहर चामे सडक आयोजनाले नयाँ काठेपुल राख्न लागेको हो। …
  • विज्ञान प्रविदी
    म्याग्दी, २१ जेठ : म्याग्दीको मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ को समानामा पर्ने भारवाङघाटस्थित म्याग्दी नदीमाथी निर्माण भएको मोटरेवल पुल । गण्डकी प्रदेश सरकारको रु ६ करोड २४ लाखको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङघाटमा ४० मिटर लामो पुल निर्माण गरेको हो । तस्बिर : सन्तोष गौतम…
  • विज्ञान प्रविदी
    सुर्खेत, १४ जेठ : युथ इनोभेसन ल्याबद्वारा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सात स्थानीय सरकारसँगको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कृषकलाई उद्यमशीलता सीप प्रदान’ एग्रिबिजनेस बुटक्याम्पको सोमबार उद्घाटन समारोहमा भनाइ राख्दै निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय । तस्…
  • विज्ञान प्रविदी
    काठमाडौं, जेठ १३ विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताएका छन् । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताएका हुन ।  स्वतन्त्र अन्वेषणबा…
  • विज्ञान प्रविदी
    काठमाडौं, ११ जेठः काठमाडौँको टोखा नगरपालिका वडा नं ११ ओमनगर टोलका केशवराज भुसालले घरको कौसीमा गर्नुभएको तरकारी खेतीमा फलेको गिरौँला टिप्दै । कौसीमा तरकारी लगाएपछि बजारबाट तरकारी कम खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ । तस्बिर: हरिराम भेटुवाल/रासस
  • विज्ञान प्रविदी
    मनाङ, ११ जेठः मनाङको सदरमुकाम चामे गाउँपालिका–४ मा प्रदेश सरकारको रु १४ करोडको लागतमा निर्माणाधीन अस्पताल । तस्बिरः नवीन लामिछाने÷रासस