Category: विज्ञान प्रविदी

  • विज्ञान प्रविदी
    काठमाडौं, भदौ १७ अनलाइन ट्राभल एग्रीगेटर (ओटिए) प्लेटफर्म ’ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् ।  एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा …
  • विज्ञान प्रविदी
    ललितपुर, भदौ १६ दिनको पहिलो भुक्तानी, अर्थात बोहनी, अब फोनपे क्यु=आर बाटै लिन सकिने भएको छ ।  नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा, बोहनी भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले बोहनी, फोनपे क्यु=आर बाटै भन्न…
  • विज्ञान प्रविदी
    काठमाडौं, भदौ ९ वास्तु विज्ञानका आधारमा प्रविधिको प्रयोग गरी नेपालमा पहिलो वेबसाइट सञ्चालनमा आएको छ । वास्तु विज्ञान प्रालिले वास्तु क्षेत्रका परामर्शकर्ता, इन्जिनियर, वास्तु अनुयायीहरूलाई सहयोग हुने गरी vastubigyan.com नामक वेबसाइट शनिबार राजधानीमा आयोजित एक समारोहबीच अनावरण गरेको हो । वेबसाइटमा वास्तुका ला…
  • विज्ञान प्रविदी
    ललितपुर, साउन ३२ सिभिल इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई आवश्यक सबै परीक्षण सेवाहरू उपलब्ध गराउन ललिलतपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको छ । यसले नेपालमा गुणस्तरीय परीक्षणको लागि एक नयाँ मापदण्…
  • विज्ञान प्रविदी
    नवलपुर (नवलपरासी), ३२ साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तान…
  • विज्ञान प्रविदी
    मोरङ, ३१ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार मुख्यमन्त्री कार्यालय विराटनगरमा स्थापित गुनासो व्यवस्थापन पोर्टल र कक्षको डिजिटलमार्फत शुभारम्भ गर्दै । तस्बिरःमनोज दाहाल/रासस
  • विज्ञान प्रविदी
    काठमाडौं, साउन २८, ग्लोकल टीन हिरो नेपाल १० औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा भएको छ । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गरा…
  • विज्ञान प्रविदी
    काठमाडौं, साउन २८, काठमाडौंको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर उडान गर्न भएको छ । नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयनपटक सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेका हामी दशैंलगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल …
  • विज्ञान प्रविदी
    चितवन, २७ साउनः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेक…
  • विज्ञान प्रविदी
    गण्डकी, २५ साउनः पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज यहाँ आयोजना गरेक…
  • विज्ञान प्रविदी
    टीकापुर(कैलाली) , २४ साउन : कागजको प्रयोगगरी आफूले बनाएको प्राथमिक उपचार बाकस देखाउँदै टीकापुरस्थित हिमालय मावि घियाका कक्षा ७ का विद्यार्थी । स्वास्थ्य विषयको कक्षामा प्रयोगात्मक कार्य अन्तर्गत उनिहरुले सो बाकस बनाएका हुन् । तस्बिर ः दुर्गा देवकोटा /रासस
  • विज्ञान प्रविदी
    लिस्बन (पोर्चुगल), २४ साउन ः पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानी सम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउन लागेको नेपाली सेवाग्राहीको घुइँचो । गैर आवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक झण्डै चार सयको हाराहारीमा सेवाग्राही पुग्ने गरेका छन् । तस्बिर : भरत प्रधान / रा…
  • विज्ञान प्रविदी
    पर्सा, २२ साउनः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई मङ्गलबार पर्साको सदरमुकाम वीरगन्जमा कृषि औजार कारखानाको स्थलगत अनुगमनका क्रममा स्वागत गर्दै राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन । तस्बिरः विजयकुमार महतो/रासस
  • विज्ञान प्रविदी
    चितवन, २२ साउनः रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार गत आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रममा पछ…
  • विज्ञान प्रविदी
    काठमाडौं, साउन २१   सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । यही साउन १५ गतेदेखि २० गतेसम्म डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सू…
  • विज्ञान प्रविदी
    काठमाडौं, साउन १७   आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागीता उल्लेख रहेको छ । प्रदर्शनीमा स्वचालित एआइ गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण …
  • विज्ञान प्रविदी
    काठमाडौं, साउन १७ माध्यमिक तहको (+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न श्रावण १९ गते अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । ‘करियर कन्क्लेभ’ नेपालमा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर ग…
  • विज्ञान प्रविदी
    तनहुँ १५ साउनः किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हाते ट्याक्टर प्रदान गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा । गाउँपालिकाले ३२ जना किसानलाई अनुदानमा ट्याक्टर वितरण गरेको हो । तस्बिरः सानेबहादुर नेपाली÷रासस
  • विज्ञान प्रविदी
    काठमाडौँ, १४ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताउनुभयो…
  • विज्ञान प्रविदी
    त्रिशूली (नुवाकोट), १० साउनः त्रिशूली अस्पताल नुवाकोटले सञ्चालनमा ल्याएको सिटी स्क्यान सेवामार्फत बिरामीको रोगको पहिचान गर्दै अस्पतालका निर्देशक डा राजेन्द्र लामा । बागमती प्रदेस सरकारको आर्थिक लगानीमा करिब रु सात करोड लागतमा जडान गरिएको उक्त सिटी स्क्यान सेवा उपभोगको लागि स्वास्थ्य बीमा कार्यक्रममा समेत समावेश गरिएको…
  • विज्ञान प्रविदी
    डुम्रे (तनहुँ), ७ साउन : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले पुरक पाठ्यक्रममा मगर भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो । पुरक प…