Category: समाज

  • समाज
    लमजुङ, ३१ साउनः यही साउन गत मङ्गलबार राती लमजुङ बेँसीसहर नगरपालिका–११ चित्ती बगैँचाका ६२ वर्षीय सानुनानी घर्तीको हत्या आरोपित सोही वडाका ४७ वर्षीय सुग्गरे सार्कीलाई बुधबार पक्राउ गरी बिहीबार हत्यामा प्रयोग गरिएको हतियारसहित सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेलगा…
  • समाज
    भक्तपुर, ३१ साउनः काठमाडौँ -भक्तपुर सडकअन्तर्गत गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा.३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमा मृत्यु भएपछि घटनास्थलको अवस्था । तस्बिरः रमेश गिरी/रासस
  • समाज
    काठमाडौं, साउन ३१ नेप्से उच्च अंकले बढेको छ । आज बिहिबार नेप्से ४३ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार दशमलव ८१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव शुन्य एक अंकले बढेर पाँच सय ३५ दशमलव ५१ अंकमा पुगेको छ ।   नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको तीन लाख ११ हजार पाँच सय ३६ पटक शेयर कारोब…
  • समाज
    सुर्खेत, ३१ साउनः सुर्खेतको वीरेन्द्रनगरमा वर्ल्ड विजनले बिहीबार आयोजना गरेको कुपोषण मुक्त कर्णाली प्रदेश ‘इनफ’अभियान प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै कर्णाली प्रदेशका मुख्यन्त्री यामलाल कँडेल । तस्बिरः सुरेश आचार्य÷रासस
  • समाज
    धरान (सुनसरी), ३१ साउन : सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ । नगर प्रमुख रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल ध…
  • समाज
    काठमाडौँ, ३१ साउन : टोखा परम्परागत चाकु संरक्षण समाजले बिहीबार टोखामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल । तस्बिर ः हरिराम भेटुवाल/ रासस
  • समाज
    दाङ, ३० साउन : यहाँको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित लक्ष्मीनारायण मन्दिर मर्मत, धर्मशाला तथा गौशाला निर्माण गर्ने उद्देश्यले झुला महोत्सव तथा शृङ्गारिक महाआरती आयोजना गरिएको छ । उक्त महोत्सव र महाआरती मार्फत् मन्दिर मर्मत र धर्मशाला निर्माणका लागि दान गर्ने दाताको सङ्ख्या उल्लेख्यरूपमा देखिएका छन् । महोत्सवमा…
  • समाज
    जुम्ला, २९ साउनः जुम्लाको चन्दननाथ नगरपालिका–६ मा रहेको जुम्ला बजार र आसपासको क्षेत्र । नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो जुम्ला । तस्बिरः सुरेश आचार्य/रासस
  • समाज
    तनहुँ, २९ साउनः लक्ष्य अगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई सम्मानित गरेपश्चात् सामूहिक तस्बिरमा पूूर्वाधार विकास कार्यालय तनहुँका कर्मचारीहरु । जिल्लाको आबुुखैरेनी गाउँपालिका–२ र ३ वडाको सिमाना स्थित खहरे खोलामा सडक पुल निर्माण योजना ११ महिना अगावै सम्पन्न गरेपछि निर्मा…
  • समाज
    काठमाडौं, साउन २९ लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले कम्तीमा ४० परिवारलाई पुग्ने सिरक, डसना लगायतका लत्ताक…
  • समाज
    म्याग्दी, २९ साउनः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो । बेनी&n…
  • समाज
    ललितपुर, साउन २८ बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकी छन् ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले काम सानो र ठुलो नभन्ने हो भने देशमा युवाहरू न…
  • समाज
    ढोरपाटन (बागलुङ), २८ साउनः बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रहेको ढोरपाटन उपत्यका । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको छ । तस्बिरः डम्मर बुढामगर/रासस
  • समाज
    गुल्मी, २८ साउनः साउन महिनाको अन्तिम सोमबार आज पाल्पास्थित सिद्धबाबा मन्दिर दर्शनका लागि लामबद्ध श्रद्धालुहरू । तस्बिरः जनार्दन घिमिरे/गुल्मी
  • समाज
    नवलपुर (नवलपरासी), २८ साउनः पवित्र धार्मिकस्थल देवघाटधाममा श्रावण स्नान गर्दै भक्तजन । आज साउनको अन्तिम सोमबार परेका कारण देवघाटमा स्नान गर्ने भक्तजनको अत्यधिक भीड लागेको छ । तस्बिर:टेकराज पोखरेल/रासस
  • समाज
    वीरगञ्ज(पर्सा), २८ साउनः पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने भाथा धामको रुपमा परिचित दुग्धेश्वरनाथ महादेव मन्दिरमा दूध तथा जल चढाउँदै भक्तजन । तस्बिरः हिमाल लम्साल/रासस
  • समाज
    काठमाडौँ, २८ साउनः साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
  • समाज
    खाँदबारी, २७ साउनः जिल्ला अस्पताल संखुवासभाबाट पाठेघर फुटेर गर्भमा भएको शिशुको मृत्यु भएपछि आइतबार एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै । भोजपुर षडानन्द– ५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि परोपकार प्रसूतिगृह तथा …
  • समाज
    त्रिवेणी (रुकुमपश्चिम), २७ साउनः रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गर्ने प्रतिवादी सार्वजनिक । शुसिलाको हत्या गर्ने चौरजहारी नगरपालिका– ११ माथिल्लो सर्केना बस्ने २३ वर्षको प्रेम मल्ल रहेका छन् । उनी साउन २३ गते सुशिलाकै घरमा पुगेर हत्या गरेको खुलेको छ । तस्…
  • समाज
    ढोरपाटन (बागलुङ), २७ साउन : बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ । विस्था…
  • समाज
    देउखुरी,२७ साउनः दाङको राप्ती गाउँपालिका–१ मा अवस्थित भालुबाङ बजार र पृष्ठभूमिमा राप्ती नदी । तस्बिरः रञ्जिता अधिकारी/रासस