Category: समाज

  • समाज
    मान्म (कालीकोट), १५ साउनः अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्वको दिवस, २०२४ को अवसरमा मङ्गलबार जिल्ला प्रहरी कार्यालय, कालीकोटले आयोजनामा निकालिएको प्रभातफेरी । तस्बिरः मिमबहादुर रावल/रासस
  • समाज
    सुर्खेत १५ साउन अन्तर्राष्ट्रिय मानव वेचविखन विरुद्ध दिवसको अवसरमा दैलेखको नारायण नगरपालिकास्थित नयाँबजारमा निकालिएको प्रभातफेरीमा सहभागी राउटे समुदायका महिलालगायत । तस्बिर : सुरेश आचार्य / रासस
  • समाज
    भोजपुर, १४ साउन : जिल्लाको हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ । ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पुऱ्याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणमा काम गरेपछि स्थानीय उत्साह…
  • समाज
    जलेश्वर, १४ साउनः जलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउनभरि साक्षात महादेव विराजमान रहने गरेको विश्वासका आधारमा भक्तजनहरुको निकै घुइँचो लाग्ने गरेको छ । सोमबारी पर्वका अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ । मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बत्ती, फू…
  • समाज
    काठमाडौं, साउन १४ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गरेका छन् ।   मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउब्लकहर…
  • समाज
    वाशिङ्गटन डिसी, १४ साउनः नेपाली भाषा र साहित्यको क्षेत्रमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण हुने आइतबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । मेरिल्यान्डमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले विश्वभर छरिएर बसेका नेपालीसँगै भाषा र साहित्य पनि ती …
  • समाज
    सुर्खेत, १४ साउनः कालीकोटको तिलागुफा नगरपालिका–९ मा रहेको सुन्दर भात्तडी गाउँ र आसपासको क्षेत्र । यो गाउँमा स्याउ, सिमी, ओखर र आरु प्रशस्त मात्रामा उत्पादन हुने गर्दछ । तस्बिरः सुरेश आचार्य/रासस
  • समाज
    भक्तपुर, १४ साउनः अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाद्वारा ‘अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ’ अन्तक्र्रियाका सहभागीले अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रवाह सरकारल…
  • समाज
    मुगु १३ साउनः नेपाल सरकारबाट अनुदान प्राप्त साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत् वितरीत नुन लिनका लागि आइतबार नुन गोदाममा लामबद्ध बसेका सर्वसाधारणहरु । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस
  • समाज
    काठमाडौँ, १३ साउन : गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आज यहाँ बसेको बैठकमा गृहमन्त्री लेखकले भन्नुभयो–“देशभरका कारागारमा कैदीबन्दीको सङ्ख्या अत्यधिक रहेको छ । भौतिक…
  • समाज
    सुनसरी, १३ साउनः सुनसरीको इनरुवा नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाई तथा वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालालाई प्रश्न गर्दै नगरवासी । तस्बिरः नवीन गड्तौला÷रासस
  • समाज
    धरान (सुनसरी), १३ साउनः सिराहाबाट आउनुभएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिनुभयो । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उहाँले बताउनुभयो । दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताउनुभयो…
  • समाज
    दाङ, १३ साउनः दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा सामूहिक रोपाइँ गर्न शनिबार धानको बीउ काढ्दै सहभागी पार्टीका नेता तथा कार्यकर्ता । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दाङले गरुवागाउँमा साढ…
  • समाज
    बनियानी (झापा), ११ साउनः झापाको कचनकवल गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि गाउँपालिका, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करूणा फाउन्डेसन नेपालबीच शुक्रबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिँदै । सम्झौतापत्रमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी र फाउण्डेसनका व्यवस्थापक सन्तोष घि…
  • समाज
    जनकपुर, ११ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शुक्रबार जनकपुरधाममा आयोजित ‘कुपोषण मुक्त मधेस प्रदेशका लागि इनफ अभियानको शुभारम्भ कार्यक्रम’मा मन्तव्य राख्दै । तस्बिरः चन्दन ठाकुर/रासस
  • समाज
    महेन्द्रनगर (धनुषा), ११ साउनः बाल कुपोषण तथा भोकमरी अन्त्य गरौँ’ भन्ने नाराका साथ शुक्रबार जनकपुरधाममा मधेस प्रदेशको लागि इनफ अभियानको शुभारम्भ कार्यक्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंहलगायतका मन्त्रीहरू सहभागी हुँँदै । तस्बिरः निरञ्जनकुमार साह/रासस
  • समाज
    राजविराज, ११ साउनः   सप्तरीको राजविराजको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सर्वसाधारण भीड। तस्बिरः अरूणकुमार यादव÷रासस
  • समाज
    राँझा (बाँके), ८ साउनः साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको…
  • समाज
    म्याग्दी, ८ साउन ः म्याग्दीको बेनी नगरपालिका–४ स्थित म्याग्दी नदीको किनारमा रहेको सिंगा तातोपानी कुण्ड परिसरमा सोमबार साँझ आरति गरिँदै । प्राकृतिक उपचार र पर्यटकीयस्थलको रुपमा परिचित तातोपानीमा आउने पाहुनाहरुलाई लक्षित गरेर तातोपानी कुण्ड व्यवस्थापन समितिले हरेक सोमबार साँझ आरती गर्न थालेका हो । तस्बिर…
  • समाज
    अन्नपूर्ण (कास्की), ७ साउन : पोखराको विन्ध्यवासिनी मन्दिरमा साउनको पहिलो सोमबार झरीका बीच पनि पूजा गर्न पुगेका भक्तजन । तस्बिर: धनबहादुर गुरुङ / रासस
  • समाज
    महेन्द्रनगर (धनुषा), ७ साउन  जनकपुरधाम उपमहानगरपालिका- १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन । तस्बिर : निरंजनकुमार साह / रासस