मंगलबार १९ फागुन, २०८२

पुल्चोकको दाउरा थकालीमा आगलागी

पुल्चोकको दाउरा थकालीमा आगलागी

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी भएको हो । 

आगो निभाउन टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

थप विवरण आउन बाँकी छ ।