अटो
-
काठमाडौं, १ चैत । कमर्सियल भेहिकल व्राण्ड टाटा मोटर्सको नयाँ उत्पादन ‘शक्तिशाली बनोट, अद्वितीय कार्यक्षमता’ को अवधारणा अनुसार नयाँ टाटा योद्धा १.५ टी नेपाली बजारमा भव्य रूपमा सार्वजनिक भएको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले 'टाटा योद्धा १.५ टी' न…
-
चितवन, २८ फागुन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी-२०२५ चितवनमा लन्च गरेको छ। चितवनस्थित चितवन गार्डेन रिसोर्टमा उक्त गाडीहरु लन्च गरिएको हो। सो कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस…
-
काठमाडौं, २८ फागुन । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस इभीको १००ं युनिट बिक्री तथा १०ं लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्त्वपूर्ण उपलब्धि मनाएको छ। यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैर धारामा सम्पन्न भयो। जसमा केह…
-
काठमाडौं, २८ फागुन । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही मिति २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको “नाडा अटो शो २०२५” आयोजना गरिने भएको छ । काठमाडौंको भृकुुुुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि आज (फागुन २७) देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रज…
-
काठमाडौं, २८ फागुन । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकािरक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको काठमाडौंमा हालै सार्वजनिक भएका ‘कर्भ ईभी’, ‘नेक्सन के३ ईभी’ र ‘टाटा सफारी’ वीरगञ्जमा पनि सार्वजनिक गरेको छ । वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडी कर्भ ईभी, नेक्सन क…
-
काठमाडौं, २८ फागुन । सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च गरेको छ। जनकपुरस्थित गिरिजा अटोमोवाइलमा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको हो। सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्ज…
-
काठमाडौं, २६ फागुन । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिंग प्रालिअन्तर्गतको म्याक लुब्रिकेन्ट्सले महिलालक्षित "एक्सेलेरेट एक्सन : हर डे , हर वे" राइडर्सको भेटघाट र बाइक र्याली कार्यक्रम आयोजना गरेको छ । शनिबार सिप्रदी ट्रेडिंग थापाथली शिखर बिजबाट एन्फा कम्प्लेक्स…
-
काठमाडौं, २५ फागुन । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल ‘डब्लूआर १५५आर’ सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित कार्यक्रममा एडभेन्चर उत्साही र यामाहा ग्राहकलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाउँदै बा…
-
काठमाडौं, २३ फागुन । केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी ‘दिपल एस०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जितेको छ । दिपल एस०५ को इनोभेटिभ डिजाइन, कटिङ एज प्रविधि र दीर्घकालीनता प्रतिको प्रतिबद्धता मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डल…
-
काठमाडौं,२३ फागुन । विद्युतीय सवारीसाधन (ईभी) ट्याक्सी पछिल्लो समय राजधानीका सडकहरुमा प्रशस्त कुदिरहेका देखिन थालेका छन् । अन्तर्राष्ट्रिय अटो बजारको ख्याति प्राप्त आकर्षक ईभी गाडी उत्पादक कम्पनी टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले पछिल्लो समय ‘टाटा एक्सप्रेस टी’ ईभी ट्या…
-
काठमाडौं, २३ फागुन । एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो । तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्…
-
काठमाडौं, २१ फागुन । जर्मनीको विद्युतीय गाडी (ईभी) बजार कठिन परिस्थितिबाट गुज्रिरहेको छ । जर्मनीको समाचार एजेन्सी डीपीएका लागि यूगव रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणमा जर्मनीमा बसोबास गर्नेहरुले ईभीप्रति कम रुचि देखाइरहेको पाइएको छ । ग्राहकहरु ईभी गाडी किन्न हिच्किचाउनुमा महँगो मूल्य, सीमित चार्जिङ स्टेसन, मह…
-
काठमाडौं, १८ फागुन । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने 'टाटा मोटर्स वन वर्ल्ड २०२४' कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ७ उत्कृष्ट अवार्ड जतेको छ । 'Pioneering EV Expansion' का लागि टाटाले विशेष कदरपत्र प्राप्त गरेको छ । नेपालले शून्य-उत्सर्जन सवारी साधनको विस्तारमा अघि बढ्ने प्रति…
-
काठमाडौं, १४ फागुन । भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा.इभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले कर्भ.इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ। राजधानीमा आयोजित "टाटा इभि: चार्जज्ड फर द फ्युचर" कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ…
-
काठमाडौं, १३ फागुन । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । यो कार्यक्रम इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने पहिलो इभेन्ट हुने कम्पनीको दाबी छ । द एभरेस्ट होटलमा आगामी २७ फ…
-
काठमाडौं. ११ फागुन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले तीन नयाँ विद्युतीय सवारी (ईभी) सार्वजनिक गर्दै छ । यसअघि, नेक्सन, टियागो र पन्चलगायत ईभी बिक्री गर्दै आएको कम्पनीले थप तीन गाडी भित्र्याएको हो । कम्पनीले दुईवटा एसयूभी र एक ह्याचब्याक सार्वजनिक गर्न लागेको हो । जसमध्ये एउटा एसय…
-
काठमाडौं, ११ फागुन । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी कूप आज (आइतबार) नेपाली अटो बजारमा सार्वजनिक गर्ने भएको छ । जसले नेपाली अटोप्रेमीहरूको ध्यान तान्ने अनुमान गरिएको छ । एसयूभी कूप डिजाइन पछिल्ला वर्षहरूमा विश्वभर निकै चर्चित बनेको छ । पारम्परिक एसयूभीको बलियो बनावट र कूपको स्टाइलिस ल…
-
नेपालगञ्ज, ९ फागुन । पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको उक्त यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भएको हो । उक्त रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी…
-
काठमाडौं, ७ फागुन । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी ल्याएको हो। कम्पनीले केही समयपछि मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले प्…
-
काठमाडौं, ५ फागुन । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुईन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्सद्वारा संयुक्तरुपमा आयोजित ‘गुरुक्षेत्र–२, २०२५’ कार्यक्रम भव्यताकासाथ सु–सम्पन्न भएको छ ।&…
-
काठमाडौं, ४ फागुन । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा नं ३ बरगाँछीमा गौरव अटो सेन्टर मार्फत भेस्पा र अप्रिलियाको नयाँ शोरुम संचालनमा ल्याएको छ । विराटनगर क्षेत्रमा बढदै गएको भेस्पा र अप्रिलिया स्कुटरको मागलाई मध्यनजर ग…
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्याली
डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर
२७१९ मा झर्यो सेयर बजार, विकास बैंकमा आकर्षण
मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो
वुमन्स डे कप क्रिकेट: नेपालको रोमाञ्चक जित, युगाण्डा १ विकेटले पराजित
उपत्यकामा ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्रीको जोड