Category: मनोरन्जन

  • मनोरन्जन
    काठमाडौं, भदौ २१ छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’ सँगै शुभारम्भ गरिएको छ । हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका …
  • मनोरन्जन
    काठमाडौं, भदौ १९ नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन् । उजेल : ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्र…
  • मनोरन्जन
    काठमाडौं, भदौ १८ फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म 'डिएनए' को घोषणा गरिएको छ । निर्देशक चानस पुन मगरका अनुसार, यो फिल्म पौराणिक कथाको ’मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन् । फिल्म 'डिएनए&#…
  • मनोरन्जन
      काठमाडौं, भदौ ९ अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ । निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ । चलचित्रका निर्देशक जोन राईल…
  • मनोरन्जन
    काठमाडौँ, ७ भदौः काठमाडौँको बुढानीलकण्ठ मन्दिर शुक्रबार बिहान अवलोकन गर्दै नेपाल घुम्न आएका पर्यटक । तस्बिरः हरिराम भेटुवाल/रासस
  • मनोरन्जन
      काठमाडौं, भदौ ६ नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ।  नेपाल सरकार -मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवह…
  • मनोरन्जन
    काठमाडौं, भदौ २ नेपाली चलचित्रहरूको लागि अग्रणी डिजिटल प्लेटफर्म ’सिनेमाघर’ले आफ्नो एपमा चर्चित नेपाली चलचित्र ’डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ । सफल निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत यो चलचि…
  • मनोरन्जन
    दमौली, २९ साउनः चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित रहेको जलवीरे झरना । मुग्लिन–नारायणगढ सडकखण्ड यात्रा गर्ने यात्रुलाई यस झरना आकर्षक केन्द्र बन्दै गएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
  • मनोरन्जन
    दाङ, २९ साउन : रोल्पाको रुन्टिगढी गाउँपालिका- ५ स्थित धौलाबाङबाट मङ्लबार बिहान देखिएको बादलले ढाकेको दाङको बस्ती । तस्बिर : कुलदीप न्यौपाने / रासस
  • मनोरन्जन
    काठमाडौं, साउन २८   मिस यूनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतवार हिल्टन काठमाडौंमा शीर्ष २५ प्रतियोगीहरुको स्यास सेरेमोनी सफलतापूर्वक सम्पन्न गरेको छ । प्रारम्भिक राउण्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्…
  • मनोरन्जन
    फिक्कल (इलाम), २८ साउनः अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि अस…
  • मनोरन्जन
    काठमाडौं, साउन २५ महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ’अञ्जिला’ को रिलिज मिति सारिएको छ । पहिला माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा …
  • मनोरन्जन
    गलकोट(बागलुङ), २५ साउन : बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्नेगरी कालीगण्डकी नदीमा निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । तस्बिर : खेमराज गौतम/रासस
  • मनोरन्जन
    गण्डकी, २४ साउन : पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक । तस्बिर : हरिप्रसाद बास्तोला/ रासस
  • मनोरन्जन
    लमजुङ, २३ साउन : झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । अस्सी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन । झरनाको फेद पुग्न मन लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमा…
  • मनोरन्जन
    गण्डकी, २३ साउन : पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुग्नुभयो । उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएको छ । गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लो…
  • मनोरन्जन
    भैरहवा (रुपन्देही), २२ साउनः रुपन्देहीको मर्चवारमा पिङ्ग खेल्दै बालबालिका । तराईमा नागपञ्चमीका अवसरमा पिङ्ग खेल्ने चलन छ । यसका लागि साउनको सुरुदेखि नै बगैँचा एवम् अन्य रुखहरुमा पिङ्ग राख्ने गरिन्छ । तस्बिरः राधेश्याम विश्वकर्मा÷रासस
  • मनोरन्जन
    लेखनाथ (कास्की), २१ साउनः कास्कीको पोखरा महानगरपालिका–३१ लेखनाथस्थित रहेको बेगनास ताल । साथै उत्तरतर्फ देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः ऋषिराम बराल/रासस
  • मनोरन्जन
    राँझा (बाँके), २१ साउनः बाँकेको राप्ती सोनारी गाउँपालिका –७ फत्तेपुरको पिपरहवाबाट राप्ती नदी पार गरी डुडुवा गाउँपालिका–१ होलियाको चौफेरीगाउँतर्फ सामानसहित डुङ्गामा सयर गर्दै स्थानीयवासी । तस्बिरः भेषराज बस्नेतररासस
  • मनोरन्जन
    सिमकोट (हुम्ला), २१ साउन : मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट, विमानस्थल र आसपासको क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
  • मनोरन्जन
    काठमाडौँ, १८ साउनः  हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ । गायिका सीता परियारले …