भिर खोपेर झोलुङ्गेपुल निर्माण

भिर खोपेर झोलुङ्गेपुल निर्माण

गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेत र वडा नम्बर ३ लुसीकाङ गाउँ जोड्न बुढी गण्डकी नदीमाथि भिर खोपेर झोलुङ्गेपुल निर्माण गरिँदै । तस्बिरः दीपक श्रेष्ठ/रासस