बाली जोगाउन बुख्याँचा

बाली जोगाउन बुख्याँचा

सुनसरीको इनरुवाका किसानले गरेको सूर्यमुखी फूलखेती र मकै बाली । बाली पाकेपछि चराचुरुङ्गी तथा जनावरले खाएर हैरान गर्ने भएकाले बाली जोगाउन किसानले खेतमा बुख्याँचा राखेको हो । तस्बिर: नवीन गड्तौला/रासस