मौलिक नृत्य प्रस्तुत

मौलिक नृत्य प्रस्तुत

आँधिखोला गाउँपालिका–१ स्थित सिरुबारी घरबासमा मौलिक गुरुङ गीतमा नृत्य प्रस्तुत गर्दै स्थानीय महिला । पर्यटन गाउँ सिरुबारीमा हाल २१ घरमा घरबास सञ्चालन गरिएको छ । तस्बिरः डम्मर बुढामगर/ रासस