काँचो केरा बिक्रीका लागि तयारी गरिँदै

काँचो केरा बिक्रीका लागि तयारी गरिँदै

सुनसरी, ९ वैशाख ः

सुनसरीको इनरुवा–५ मा काँचो केरा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान । काँचो केरा सयकडा ३५० रुपियाँले बिक्री हुने उनीहरू बताउँछन् । तस्बिर ः नवीन गड्तौला÷रासस