सूर्योदय

सूर्योदय

मध्यविन्दु (नवलपरासी), १० वैशाख :

नवलपरासी(बर्दघाट सुस्तपूर्व)को सबै भन्दा उच्चस्थान देवचुली डाँडाबाट देखिएको सूर्योदयको दृश्य । एक हजार नौ सय ३६ मिटर उचाइमा रहेको यस क्षेत्रबाट तनहुँ, चितवन, कास्कीलगायतका जिल्लाको भूभाग देख्न सकिन्छ । तस्बिरः विष्णुप्रसाद गैडेल / रासस