भकारी

भकारी

बरहथवा(सर्लाही), १० वैशाख :

सर्लाहीको बसबरिया गाउँपालिका–५, मानपुरका स्थानीय राजिव कुशवाहले अन्न भण्डारण गरेको भकारी । अन्नपात सुरक्षित राख्नका लागि काठ र बाँसको टाटी लगाई बाहिरबाट गोबरमाटोले लिपेर खरले छाएर भकारी बनाईन्छ । पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ । तस्बिर ः सिंगबहादुर थापा÷रासस