सिक्टा सिंचाइ - नहर

सिक्टा सिंचाइ - नहर

राँझा (बाँके), १० वैशाख :

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित सिक्टा सिंचाइको पूर्वी मूख्य नहर । यो नहरबाट राप्ती सोनारी र नरैनापुरसम्म सिंचाइ सुविधा पुर्‍याउने योजना रहेको छ । तस्बिर : भेषराज बस्नेत / रासस