हात्ती अवलोकन गर्दै पर्यटक

हात्ती अवलोकन गर्दै पर्यटक

बर्दिया, १० वैशाखः

बर्दिया राष्ट्रिय निकुन्जको हात्तीसारमा बाँधेर राखिएका हात्ती अवलोकन गर्दै पर्यटकहरु । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । तस्बिर ः सरोज कामत / रासस