मनमैजु जात्रा
काठमाडौँ, १० वैशाख :
तारकेश्वर नगरपालिका-९ स्थित मनमैजुमा सोमबार लिङ्गो ठड्याउँदै स्थानीय । वैशाख शुक्ल पूर्णिमाको अघिल्लो दिन लिङ्गो ठड्याएपछि मनमैजु जात्रा सुरु हुने गर्छ । उक्त जात्रा पाँच दिन सम्म चल्ने गर्दछ । तस्बिर : हरिराम भेटुवाल / रासस