आगलागी नियन्त्रण

आगलागी नियन्त्रण

दमौली, १० वैशाखः

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित पुरानोकोट सामुदायिक वनमा लागेको आगलागी नियन्त्रण गर्दै प्रहरी । प्रहरीले स्थानीयबासीको सहयोगमा उक्त आगलागी नियन्त्रण गरेको हो । तस्बिरः कृष्ण न्यौपाने/रासस