मकैको खोस्टाबाट सामग्री

मकैको खोस्टाबाट सामग्री

चौतारा(सिन्धुपाल्चोक), १ जेठ :

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका– ४ नवलपुरका महिलाहरुले मकैको खोस्टाको प्रयोगगरी बनाएको हाते झोला, टोपीलगायतका सामग्री । महिलाहरुले केही दिनको तालिम पश्चात यस्ता सामग्री बनाउन सिकेका हुन् ।

तस्बिर ः रुपक पुरी ÷रासस