गणतन्त्र दिवस मूल समारोह समिति बैठक

गणतन्त्र दिवस मूल समारोह समिति बैठक

काठमाडौँ, १ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा मङ्गलबार सिंहदरवारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सहभागी मन्त्रीगणलगायत ।

तस्बिर : प्रदीपराज वन्त / रासस