अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा सहभागीहरु

अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा सहभागीहरु

काठमाडौँ, १६ जेठः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत काठमाडौँमा आज आयोजित ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा सहभागी हुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस