फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक

फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक

गण्डकी, २१ जेठ :

पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा सोमबार बिहान डुङ्गा सयर गर्दै पर्यटक । यो याममा पोखरामा भारतीय पर्यटकको चहलपहल बढेको छ ।

तस्बिर : रामबहादुर थापा/रासस