‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण

‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण

काठमाडौँ, २१ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा कम्युनिस्ट आन्दोलनका योद्धा, दलित आन्दोलनका अगुवा एवं कर्णाली प्रदेश प्रमुख तिलक परियारको जीवन वृतान्तमा आधारित ‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण गर्दै ।

तस्बिरः प्रदीपराज वन्त/रासस