बाख्रापालन

बाख्रापालन

म्याग्दी(बेनी), २१ जेठ :

म्याग्दीको रघुगंगा गाउँपालिका–८ छरीमा परम्परागत रुपमा बाख्रापालन गर्दै आउनुभएका स्थानीय भक्तिप्रसाद छन्त्याल बाख्रालाई चरन क्षेत्रमा लैजाँदै । उहाँको गोठमा एक सय बढी बाख्राका माउ र पाठापाठी छन् । तस्बिर : कमल खत्री/रासस