बराहा ताल

बराहा ताल

गलेश्वर(म्याग्दी), २१ जेठ :

म्याग्दीको मालिका गाउँपालिका-७ विमको बाइन्दाफाँटमा अवस्थित बराहा ताल । मालिका देवी मन्दिर र धौलागिरि हिमालको प्रतिविम्ब देखिने यो तालमा रुखबाट खसेका पात पतिङ्गर चराले टिपेर फाल्ने गर्दछ । यहाँ बराहा देवताको निवास रहेको विश्वास गरिन्छ ।

तस्बिर : ध्रुवसागर शर्मा/रासस