मुस्ताङको लोमान्थाङ क्षेत्र

मुस्ताङको लोमान्थाङ क्षेत्र

मुस्ताङ, २१ जेठ :

हिमालपारीको जिल्ला मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय स्थल लोमान्थाङ । यस क्षेत्रको प्राकृतिक सौन्दर्यता र विभिन्न खोज अनुसन्धानका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । तस्बिरः सन्तोष गौतम/रासस