गुरुङ बाजा बजाउन सिकाउँदै

गुरुङ बाजा बजाउन सिकाउँदै

गलेश्वर, २३ जेठः

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा गुरुङ समुदायको दाहसंस्कारमा बजाइने बाजा बजाउने सीप सिकाइँदै । परम्परागत मूल्य, मान्यता र संस्कार हराएर जान थालेपछि यहाँ मृत्यु संस्कारसम्बन्धी युवालाई तालिम दिन थालिएको छ । तस्बिरः कमल खत्री/रासस