अध्यक्ष प्रचण्ड-सम्बोधन

अध्यक्ष प्रचण्ड-सम्बोधन

पोखरा, २३ जेठ :

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको आयोजनामा बुधबार पोखरा सभागृहमा पार्टीको गण्डकी प्रदेशस्तरीय 'वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रम'लाई सम्बोधन गर्दै ।

तस्बिर : प्रदीपराज वन्त/रासस