डिजिटल नेपाल कन्क्लेभ कार्यक्रम

डिजिटल नेपाल कन्क्लेभ  कार्यक्रम

काठमाडौँ, २५ जेठः

काठमाडौँमा आज आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिरः प्रदीपराज वन्त/रासस