सडक कालोपत्रे नहुँदा सर्वसाधारणलाई सास्ती

सडक कालोपत्रे नहुँदा सर्वसाधारणलाई सास्ती

वीरगञ्ज, २५ जेठ :

छिमेकी मुलुक भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्ड अन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक खण्ड लामो समयदेखि कालोपत्र नहुँदा सर्वसाधारणलाई सास्ती। यो सडक गत पुस तेस्रो साता ठेक्का सम्झौता भएर २०८१ असार २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तस्बिर : हिमाल लम्साल/रासस